
चाँड़ै प्रतिस्पर्धी क्रिकेटमा फर्किने तयारीमा रिषभ पन्त
नयाँ दिल्ली: भारतका स्टार विकेटकीपर-ब्याटर रिषभ पन्तलाई चाँड़ै प्रतिस्पर्धी क्रिकेट खेलिरहेको देखिने सम्भावना छ। रिपोर्ट अनुसार, पन्तले अक्टोबरको अन्तिम हप्तामा दिल्लीको तर्फबाट रणजी ट्रफी म्याच खेल्ने



















