
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
काठमाडौँ: संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा रहेका छन्।उनलाई त्रिभुवन अन्तरराष्ट्रिय


















