Category: क्षेत्रीय

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राज्यपालले झण्डा हल्लाएर साइकिलिङ एक्सपिडिसन प्रस्थान गराए

गान्तोक: हाम्रो संकल्प- विकसित भारत र पुष्पित सिक्किम कार्यक्रम अन्तर्गत आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राजभवन परिसरबाट साइकिलिङ एक्पिडिसनको निम्ति झण्डा हल्लाएर प्रस्थान गराए। उक्त

क्षेत्रीय

राज्यपालद्वारा दिव्याङ्गजनलाई सहयोग प्रदान

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज राजभवनमा हाम्रो सङ्कल्पः विकसित भारत, पुष्पित सिक्किम कार्यक्रमअन्तर्गत दिव्याङ्गहरूलाई निरामाया स्वास्थ्य वीमा कार्डलगायत अन्य सहयोग सामाग्री प्रदान गरे। कार्यक्रमको आयोजना

क्षेत्रीय

राज्यमा तीन नयाँ मेडिकल कलेज खोलिनेछ: मुख्यमन्त्री ब्यनर्जी

बीरभूम: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले राज्यमा तीनवटा नयाँ मेडिकल कलेजहरू निर्माण गर्ने घोषणा गरेकी छन्। आइतवार बीरभूमको सिउड़ीमा आयोजित एक प्रशासनिक बैठकमा मुख्यमन्त्रीले केही परियोजनाहरूको

क्षेत्रीय

गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठनिक सभा सम्पन्न

कालेबुङ: गोर्खा राष्ट्रिय युवा मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई अघि बढ़ाउँदै दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा आफ्नो सभाहरुको आयोजना गरिरहेका छन्। यसै क्रममा कालेबुङ २३ नम्बर समष्टिमा

क्षेत्रीय

घूम जोरबगला समष्टि अन्तर्गत खासमल बस्ती नम्बर ४ मा शेर्पा सामुदायिक भवनको उदघाटन

दार्जीलिङ: घूम जोरबगला समष्टि अन्तर्गत खासमल बस्ती नम्बर ४ मा नयाँ शेर्पा सामुदायिक भवनको उद्घाटन सभासद प्रमोष्कर ब्लोनको बाहुलीबाट सम्पन्न गरियो। चुनावको समयमा दिएको वचन पूरा

क्षेत्रीय

जीटीए क्षेत्रका विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि आरक्षण दिइने

दार्जीलिङ: जीटीए क्षेत्रका विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि सुनौलो अवसर रहेको जीटीए प्रमुख अनित थापाले विज्ञप्तिमार्फत् बताएका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रका विद्यार्थीहरूलाई पश्चिम बंगाल अनि सिक्किमका

क्षेत्रीय

गोरामुमो लप्चु पेशोक समष्टिको सांगठनिक सभा सम्पन्न

दार्जीलिङ: गोरामुमो लप्चु पेशोक समष्टिको शाखा प्रतिनिधिहरुलाई लिएर लप्चु पेशोक समष्टि अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा सम्पन्न भयो। सचिव तेन्जिङ भोटियाले सञ्चालन गरेको सभामा गोरामुमो दार्जीलिङ ब्राञ्च

क्षेत्रीय

टिस्टामा टिस्टा आपदालाई लिएर बैठक सम्पन्न

टिस्टा: टिस्टामा टिस्टा आपदालाई लिएर एउटा बैठक बसेको छ। बैठकमा क्षतिपूर्ति मूल्यांकन समिति, टिस्टा ग्राम पञ्चायत टोली, सभासद शिनोरा नाम्चु, नोर्देन शेर्पा, विशाल राई, सन्तोष प्रधान,

क्षेत्रीय

सन्देशखाली मामिला:  तिललाई ताड़ बनाइँदैछ: ममता

बीरभूम: बीरभूम जिल्लाको सिउड़ीमा आइतवार आयोजित एक प्रशासनिक सभामा राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले सन्देशखाली मामिलामा भनिन्, तिललाई ताड़ बनाइँदैछ। उनले सन्देशखालीको घटनाको सन्दर्भमा भनिन्, यहाँ एउटा

क्षेत्रीय

चिमनी देवरालीको सिमानाटारमा कृषकहरूलाई मकैको बिजन वितरण

खरसाङ: २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टी अन्तर्गत सिमानाटारमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरु अनुप तामाङ, संगीता गुरुमा साथै अन्य प्रतिनिधिहरुद्वारा मकैकाे विजन वितरण गरियो। पञ्चायत

क्षेत्रीय

भागोप्रमो पंखाबारी लंगभ्यु अम्बटे समष्टिको मिशन जागरण सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको मिशन जागरण सभा सम्पन्न भएको छ। उक्त सभा समष्टि सभापति मनिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। सभामा भारतीय

क्षेत्रीय

क्रामाकपा सोनादा एक जोनल कमिटीको सांगठनिक सभा अनि जोनल कमिटी गठन

सोनादा: क्रामाकपा सोनादा एक जोनल कमिटीको सांगठनिक सभा कमरेड एसके राईको अध्यक्षतामा सम्पन्न भयो। कन्भेन्सनमा उदबोदन वक्तव्य केन्द्रीय प्रवक्ता अरूण घतानीले राख्दै दार्जीलिङको राजनीतिमा क्रामाकपाको आवश्यकता