
भागोप्रमोद्वारा मिशन जागरण अन्तर्गत खण्ड विकास कार्यालय अघि विरोध प्रदर्शन
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङ खण्ड विकास कार्यालयमा विरोध प्रदर्शन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिका अध्यक्ष अनित थापाद्वारा पहाड़काे जनतालाई जागरुक बनाउन


















