
स्यारी निर्वाचन क्षेत्रमा आयोजित चार दिवसीय स्वास्थ्य शिविरको समापन
गान्तोक: गत १७ फरवरीदेखि स्यारी निर्वाचन क्षेत्रमा आयोजित स्वास्थ्य जाँच शिविरको आज समापन भयो। स्यारी निर्वाचन क्षेत्रको एसकेएम स्वास्थ्य प्रकोष्ठद्वारा आयोजना गरिएको चार दिवसीय स्वास्थ्य जाँच


















