Thursday, August 5, 2021
Home साप्ताहिक विशेष बैगुनको पत्ता स्वास्थ्यको निम्ति लाभकारी

बैगुनको पत्ता स्वास्थ्यको निम्ति लाभकारी

भारतमा बैगुनको धेरै प्रकारको खाइन्छ। यसलाई कही सब्जी कही भरवा बैगुन अनि भरताको रूपमा पनि खाइन्छ। हामी सबैले बैगुनको सेवन गर्छौँ। तर बैगुनको पत्तालाई भूल्छौँ। यसैकारण आज हामी तपाईँको निम्ति बैगुनको पत्ताको लाभ बारेमा बताउने छौँ।

बैगुनको पत्ताको लाभः १. किडनीलाई सफा गर्छ: बैगुनको पत्ता किडनीको निम्ति डिटाक्सिफायरको काम गर्छ। यो नैचुरल तरिकाले किडनीलाई गर्नमा सहयोग गर्छ। यसको निम्ति तपाईँ लाई एउटा बर्तनमा अलिकति पानी राख्नु पर्छ अनि फेरि यसमा ५-६ बैगुनको पत्तालाई हालेर उमाल्नु पर्छ। अब यस पानीलाई छान्नु पर्छ अनि कम्तिमा दिनमा तीनपल्ट यसको सेवन गर्नुपर्छ।

२. कोलेस्ट्राल स्तर कम्ति गर्छ: यदि तपाईँ बैगुनको पत्ताको सेवन गर्छ भने तपाईँको बढेको कोलेस्ट्राललाई कम्ति गर्नमा सहयोग गर्छ। यसले तपाईँको ओजन पनि कम्ति हुनमा पनि सहयोग गर्छ।

३. सूजन कम गर्छ: हामी देख्छौँ कि व्यक्ति धेरैपल्ट अलग-अलग प्रकारको सुनिनेले पीड़ित हुन्छ। केही मानिसहरू क्यान्सरबाट सुनिनाले निराशन छन्। यस्तोमा यदि तपाईँ बैगुनको पत्ताको सेवन गर्नुहुन्छ भने तपाईँको सुनिने प्रक्रिया कम्ति गरेर तपाईँलाई आराम दिने काम गर्न सक्छ। किनकि यी पत्तामा फाइटोकेमिकल्स हुन्छ। जसको कारण सुनिने कम्ति हुँदै जान्छ।

४. खुन कम्ति हुने समस्या समाधान: बैगुनको पत्ता एनिमि- यासित जुझिरहेको मानिसहरूको निम्ति लाभदायक हुन्छ। बैगुनको पत्ताको सेवन गर्नाले शरीरमा हुने खुनको कमीलाई समाधान गर्न सहयोग गर्छ।

५. शुगर लेवल कन्ट्रोल राख्छ: यदि तपाईँ मधुमेहको समस्याले पीडि़त छन् भने तपाईँले सेतो बैगुनको पत्ताको सेवन अवश्य गर्नुपर्छ। सेतो बैगुनको पत्तामा फाइबर अनि मैग्नेशियम जस्तो पोषक तत्व पाइन्छ अनि यो पोषक तत्व तपाईँको रक्तमा सुग- रको स्तरलाई नियन्त्रित गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार