Sunday, September 19, 2021
Home साप्ताहिक विशेष दिमागलाई तेज बनाउने गतिविधि

दिमागलाई तेज बनाउने गतिविधि

४ अगस्त २०२१: दिमागको क्षमता बढाउनका लागि दिमागलाई हरेक क्षण बिजनेश दिइरहनु पर्दछ। मानसिक गतिविधिहरुले दिमागको क्षमता बढाउँदछ। यसले सुन्ने क्षमता र डिप्रेशनबाट बचाउँछ।
हवार्ड मेडिकल स्कूलका न्यूरोलोजिष्ट डा. क्याथरिन प्यापका अनुसार न्यूरोजेनेसिस प्रक्रियाबाट दिमागमा नयाँ कोष बन्छ। जब तपाईंले मानसिक क्षमताहरुलाई चुनौती दिन थाल्नुहुन्छ तब दिमागका कोषहरुका बीचमा नयाँ सम्पर्क हुन्छ। यस्तो हुँदा दिमाग धेरै नै सक्रिय हुन्छ र तीब्र काम गर्न थाल्छ।

न्यूरोबायोलोजिष्ट लरेन्स कट्जका अनुसार दुवै हातका निरन्तर प्रयोगले रचनात्मक र तार्किक क्षमतामा सुधार हुन्छ। यसका लागि उल्टो हातले ब्रस गर्ने, कपाल कोर्ने र लेख्नका लागि दुवै हातको प्रयोग गर्न सकिन्छ। यस कार्यले पनि दिमागको सक्रिय- ता बढाउँछ र दिमाग तेज हुन्छ। कुनै पनि अर्को भाषामा पारङ्ग- त हुन वर्षौं लाग्छ। दिमागका बेग्लाबेग्लै भागहरुको सक्रियता बिना अन्य भाषा सिक्न सम्भव छैन। यसकारण भाषाहरुको दखलले पनि मानिसको मस्तिष्कलाई सक्रिय बनाउन मद्दत मिल्छ।
कागजलाई मोरेर त्यसबाट विभिन्न कताकृतिहरु बनाउने जापा- नको यो पद्दति वर्षौं पुरानो हो। यसलाई ओरिगेमी भनिन्छ। यस कार्यले पनि दिमागमा सकारात्मक असर पर्दछ। यसमा गणित, विज्ञान जस्ता विषयहरुका शैलीहरु समावेश भएका हुन्छन्। यसबाट पनि दिमागको सक्रियता बढ्छ। कतिपय अध्ययनहरु बाट दैनिकको शारीरिक अभ्यासले पनि दिमागलाई तेज र स- क्रिय बनाउन मद्दत मिल्छ। शारीरिक अभ्यासका कारण दिमा- गमा अक्सिजनको सञ्चार तीब्र हुन्छ जसले गर्दा दिमागमा स- कारात्मक असर पुग्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आइ लव निरपानियाँ पेनल्टी शूटआउटमा विजयी

१९ सेप्टेम्बर २०२१। निरपानियाँ युवा सङ्घ (एनवाईएस), निरपानियाँको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्ट २०२१-को उद्घाटन म्याचमा आज आइ लव निरपानियाँले डुवर्स एकादशलाई...

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, १९ सेप्टेम्बर २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल २३ जना दार्जीलिङ जिल्ला मा कोरोनाले संक्रमित भएको जानकारी छ।

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

Recent Comments

Farindra on राेजगार