Thursday, August 5, 2021
Home साप्ताहिक विशेष तुलसीको पातबाट हुने फाइदा

तुलसीको पातबाट हुने फाइदा

हिन्दु धर्ममा तुलसीको पुजा गरीन्छ। यसलाई सुख र कल्याणको प्रतिक मानिन्छ। तुलसीको रुखका हरेक भागले हाम्रो स्वास्थ्यको समस्यालाई ठिक गर्छ।
• थोरैमा कम्तीमा १० देखि १२ वटा पातलाई चिया बनाएर खाँदा खोकी, चिसो र ज्वरो ठिक हुन्छ।
• श्वासप्रस्वासका रोगीलाई तुलसीको पातमा कालो नुनसँग सुपारी झै मुखमा राख्दा आराम मिल्छ।
• तुलसीको पातमा नुन मिसाएर खादा गलामा भएको समस्या पनि ठिक हुन्छ।
• तुलसीको पात चबाएर खाँदा खोकी ठिक हुन्छ।
• तुलसीको पत्तामा फिटकीरी मिसाएर लगाउँदा छिटो घाउ निको हुन्छ। तुलसीमा एन्टी ब्याक्टेरियल तत्व हुने भएकोले घाउ पाक्न दिदैन।
• धेरै महिलाहरुको महिनावारीमा हुने अनियमितताको उपचार पनि गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार