Sunday, December 5, 2021
Home व्यापार-वाणिज्य यसपल्ट धनतेरसको निम्ति "काश्यम कलेक्शन" को साथ रिलायन्स ज्वेल्सले उत्सव शुरू

यसपल्ट धनतेरसको निम्ति “काश्यम कलेक्शन” को साथ रिलायन्स ज्वेल्सले उत्सव शुरू

उम्दा आभूषणको राम्रो रेन्ज, जो बनारसको पवित्र, पौराणिक, कलात्मक अनि सांस्कृतिक परम्पराद्वारा प्रेरित

कोलकता। भारतको सबैभन्दा विश्वासिलो ज्वैलरी ब्राण्डमा एक, रिलायन्स ज्वेल्सले यसपल्ट तिहारको समयमा धेरै राम्रो शुरु गर्दै राम्रो आभूषणको कलेक्शन, “काश्यम” लाई लान्च गरेको छ। यो कलेक्शन बनारसको समृद्ध विरासत, परम्परा अनि आस्थालाई दर्शाउने कला एवं संस्कृति, मन्दिर अनि आश्चर्यजनक वास्तुकलासित प्रेरित छ।
ग्राहकहरूलाई काशी विश्वनाथ दुर्गा कुण्ड मन्दिर, रत्नेश महादेव मन्दिर, विशालाक्षी एवं बौद्ध मन्दिर, रामनगर किला, तुलसी घाट, प्राचीन प्रवेशद्वार अनि जन्तर-मन्तरको कलाको विभिन्न स्वरूपको साथ-साथ बनारसी साड़ी, गङ्गा आरती, गङ्गा घाट तथा गुलाबी मिनाकारी एवं नक्काशीको जीवन्त एवम् अत्यन्त मनमोहक कलामा आधारित विभिन्न प्रकारको अलंकृत डिजाइन अनि शानदार ढङ्गले तयार गरिएको आभूषणमा आफूलाई मनपर्ने गहनालाई चुन्ने अवसर पाउने छ।

उत्कृष्ट डिजाइनको बेमिसाल परम्परालाई अघि बढाउँदै तथा नवरात्रि, दुर्गा पूजा, दिपावली अनि धनतेरसको साथ-साथ विवाह जस्तो विशेष अवसरमा आफ्नो ग्राहकलाई खास बनाउनको निम्ति ब्राण्डले यो राम्रो कलेक्शनको लन्च गरेको छ। जो सुन एवम् हीराको धेरै राम्रो हार, झुमका अनि चुराको रूपमा बनारसको समृद्ध सांस्कृतिक विरासत, आश्चर्यजनक वास्तुकला एवं शिल्पकलाको प्रदर्शित गर्छ। यस कलेक्शनमा ग्राहकको आभूषणको राम्रो विकल्प पाउने छ। अनि यहाँ ग्राहक धेरै आकर्षक एवम् अव्वल दर्जाको ‘चोकर सेट’ तथा मनमोहक ‘नेकलेस सेट’ देखि लिएर धेरै नरम अनि राम्रो ‘नेकलेस सेट’ अनि ‘बैंगल्स’ मा आफ्नो मन पर्ने गहन चयन गर्न सक्छ। यहाँ अलग-अलग अवसर अनि हरेक प्रकारको बजट अनुरूप गहनाको धेरै ठूलो रेञ्ज उपलब्ध छ। गोल्ड कलेक्शनको डिजाइनमा मीनाकारी कलाको साथ उत्कृष्ट विरासत अनि मन्दिर शैलीको आभूषण, एन्टीक एवम् येलो गोल्ड फिनिश, तथा येलो गोल्ड अनि एन्टीक फिनिशमा सुनको तारको धेरै मिहीन कारीगरीको गहना सामेल छ। यस कलेक्शनको निम्ति तयार गरिएको डायमण्ड सेट तपाईँको तिहारको साथ-साथ ब्राइडल अनि कन्टेम्पररी लुकको निम्ति एकदम उपयुक्त छ।
यस कलेक्शनको एक झलक हेर्नुहोस्: https://www.youtube.com/watch?v=NCg3GFb7cvc

बनारसको वैभवको दर्शाउने ‘काश्यम कलेक्शन’ मा यो आभूषण सामेल छ :
बनारसी साड़ी कलेक्शन: बनारसी साड़ी भारतको राम्रो साडीहरूमा सामेल छ। जो सुन एवम् चाँदीको ब्रोकेड या जरी, उम्दा रेशम अनि शानदार कढ़ाईको निम्ति प्रसिद्ध छ। बनारसी साड़ी कलेक्शन, डिजाइनको निम्ति उत्कृष्ट बनारसी साडी प्रेरित छ।
गुलाबी मीनाकारी कलेक्शन: यो भारतको केही दुर्लभ शिल्पकलामा एक हो, जो बनारसमा गई घाटको नजदीकको सँकरी गल्लीमा प्रचलित छ। मुगल कालको समय १७औँ शताब्दीको शुरुमा फारसी मीनाकारीमा माहिर मानिसहरूद्वारा यस कलाको वाराणसी शहरमा ल्याइएको छ। ‘मीना’ शब्द फारसी शब्द ‘मीनू’ का स्त्रीलिङ्ग रूप हो, जसको मतलब ‘जन्नत’ हुन्छ। यह जन्नत के आसमानी रंग को दर्शाता है।

काशी विश्वनाथ टेम्पल कलेक्शन: यो टेम्पल कलेक्शन, भगवान शिवको समर्पित देशको सबैभन्दा प्रसिद्ध हिन्दु मन्दिरहरूमा एकमा आधारित छ। यस मन्दिरको संरचना तीन अलग-अलग हिस्साले मिलेर बनेको छ। पहिलो हिस्सामा भगवान विश्वनाथ या भगवान महादेवको मन्दिरमा उपस्थित शिखर सामेल छ। दोस्रो हिस्सामा सुनको गुन्बद छ अनि तेस्रो हिस्सा शीर्षमा उपस्थित शिखर है जसको माथि भगवान विश्वनाथको ध्वजा अनि एक त्रिशूल रहेको छ।
एन्शिएन्ट गेटवे कलेक्शन: कलालाई राम्रोसित बुझ्ने मानिसहरूको निम्ति बनारसको दृश्य राम्रो आनन्ददायक हुन्छ। यसमा मनको मोह लिने पुरानो सँकरी गल्ली, घरको स्थानीय संरचनादेखि लिएर भव्य नक्काशी मन्दिर सामेल छ। यहाँको राम्रो नक्काशीदार प्राचीन प्रवेश-द्वारलाई हेरेर प्रथमपल्ट नै यो शहर मनलाई जित्छ। कमलको कलियोको शानदार नक्काशीको कारणले यसको संरचनामा राम्रो छ।

गङ्गा आरती अनि घाट कलेक्शन: वाराणसीमा गङ्गा नदीतर्फ लिएर जाने सीढ़िलाई गङ्गा घाट भनिन्छ। यस शहरमा कुल ८८ घाट छ। यसमा धेरै घाट स्नान-ध्यान तथा पूजा-पाठको निम्ति प्रयोग हुन्छ। जबकि दुईवटा घाट विशेष रूपले श्मशान स्थलको रूपमा उपयोग गरिन्छ।

रामनगर फोर्ट कलेक्शन: पवित्रताको भावना सच्चै प्रेमको सबैभन्दा शानदार अभिव्यक्तिहरू मध्ये एक हो। रामनगर किला पनि सुन्दरताकोप्रति सच्चा प्रेमलाई दर्शाउँछ। मुगल शैलीको नक्काशीको साथ तयार गरिएको यो शाही भवन यसको जीउदो नमुना हो। कसरी जीवनको प्रत्येक क्षेत्रमा सुन्दरताको अनुभव गरिन्छ।

जन्तर मन्तर कलेक्शन: बनारस बाहेक केही अनमोल चीजको स्थान छ। अनि जन्तर मन्तर पनि यसमा एउटा हो। यसलाई वर्ष १७३७ मा महाराजा जय सिंहले बनाएको थियो जो वास्तुशिल्पको आश्चर्यजनक उदाहरण हो। यहाँ पनि यस पवित्र शहरको जस्तो अद्भुत छ। यो अध्यात्मक अनि संस्कृतिको रूप हो।

यस नयाँ कलेक्शनको बारेमा आफ्नो विचार व्यक्त गर्दै श्री सुनील नायक, सीईओ, रिलायन्स ज्वेल्स, ले भने, “तिहार भारतको संस्कृतिका धेरै अहम हिस्सा हो अनि धनतेरस, पुष्य नक्षत्र, दिवाली जस्तो तिहारको हाम्रो देशमा धेरै खास स्थान छ। धनतेरसको अवसरमा सुन किन्नु शुभ मानिन्छ। यस्तो पावन अवसरको निम्ति, आभूषणको डिजाइनमा आफ्नो परम्परा जारी राख्दै हामी ‘काश्यम कलेक्शन’ लाई प्रस्तुत गर्दै धेरै खुशी छौँ। जो बनारससित प्रेरित एवम् धेरै राम्रो ढङ्गले तयार गरिएको कलेक्शन छ। यस कलेक्शनमा सामेल सुन एवं हीराको प्रत्येक हार अनि झुम्का राम्रो छ। जो बनारसको विविधतापूर्ण कला, परम्परा अनि विरासतको खजानालाई दर्शाउँछ।
धनतेरसको पावन तिहारभन्दा पहिला, हामी आफ्नो ग्राहकको निम्त ‘काश्यम कलेक्शन’ को प्रस्तुत गरिरहेको छ, जो सबैभन्दा उत्तम एवम् कलात्मक रूपले आकर्षक डिजाइन भएको गहनबाट सुशोभित आफ्नो प्रियजनको साथ यस तिहारको प्रत्येक क्षण यादगार बन्न सक्छ। जो वैभव, श्रेष्ठता, शुद्धता अनि कलाको प्रतीक हो।”
काश्यम कलेक्शनको आभूषण सम्पूर्ण भारतमा रिलायन्स ज्वेल्स आउटलेट्समा उपलब्ध छ। रिलायन्स ज्वेल्सको शोरूममा किन्दा तपाई गोल्ड तथा डायमन्ड ज्वैलरी मेकिङ्गमा ३०% सम्मको छूटको आनन्द लिन सक्छ। हाम्रो स्टोर्समा आउने परिवारको सुरक्षाको निम्ति, हाम्रो सबै स्टोर्समा सुरक्षा दिशानिर्देश अनि स्वच्छता उपायलाई लागु गरिएको छ।

ग्राहक रिलायन्स ज्वेल्सको वेबसाइट https://bit.ly/3A0D7RS मा यस शानदार कलेक्शनको डिजाइनको आभूषणलाई किन्न सक्छ।, साथै ग्राहक आफ्नो घरबाट वर्चुअल ट्राई-ऑन विकल्पको पनि अनुभव प्राप्त गर्न सक्छ।

रिलायन्स ज्वेल्सको परिचय:
रिलायन्स ज्वेल्स भारतमा शीर्ष १० विश्वसनीय रिटेल ब्राण्ड्सको सूचीमा सामेल, रिलायन्स रिटेल लिमिटेडको एउटा हिस्सा हो। यो ब्राण्ड सुन, हीरा, प्लैटिनम अनि चाँदीको आभूषणको राम्रो अनि विस्तृत श्रृङ्खला प्रस्तुत गर्छ। राम्रो डिजाइन अनि शानदार कारीगरीमा विशेष ध्यान दिँदै, रिलायन्स ज्वेल्सको लक्ष्य आफ्नो ग्राहकको धेरै राम्रो अनि राम्रो डिजाइनर कलेक्शन पस्तुत गर्नु हो। जो कला, शिल्प अनि समृद्ध भारतीय विरासतसित प्रेरित छ। रिलायन्स ज्वेल्स निस्वार्थ प्रेम अनि भावनाको सुनको धागोले सजाएर जीवनको प्रत्येक पलको उत्सव मनाउनमा विश्वास राख्छ।
रिलायन्स ज्वेल्ससित भारतको १०० भन्दा अधिक शहरमा २०० भन्दा अधिक फ्लैगशिप शोरूम तथा शाप-इन शाप्सको स्वामित्व हो अनि तिनको सञ्चालन गर्छ। साथै धेरै तीब्रले यसको विस्तार गरिरहेको छ। ब्राण्ड सदैव आफ्नो ग्राहकलाई राम्रो सेवा अनि आभूषणलाई किन्ने एकीकृत अनुभव प्रदान गरेर तिनको सन्तुष्टि सुनिश्चित गर्छ। रिलायन्स ज्वेल्समा सुन एवम् हीराको आभूषण अर्कोको प्रतिस्पर्दामा धेरै राम्रो मूल्यमा उपलब्ध छ। शून्य-बर्बादी अनि प्रतिस्पर्दाको तुलनामा धेरै मेकिङ्ग चार्जेज, ग्राहकको निम्ति १००% सन्तुष्टि सुनिश्चित गर्छ। रिलायन्स ज्वेल्स आफ्नो प्रत्येक आभूषणमा १००% शुद्धता, पारदर्शी दाम अनि गुणवत्ताको ग्यारेन्टीको आश्वासन दिन्छ। ब्राण्ड केवल १००% बीआईएस हालमार्क भएको सुनको आभूषणको बिक्री गर्छ, अनि आभूषणमा प्रत्योग गरिने प्रत्येक हीरा स्वतन्त्र प्रमाण प्रयोगशालाद्वारा अन्तरराष्ट्रीय स्तरमा प्रमाणित हुन्छ। रिलायन्स ज्वेल्सको सबै शोरूममा मरम्मतको निम्ति क्यूसी टेक रूम, तथा ग्राहकको निम्ति सुनको शुद्धताको निःशुल्क आकलन हेतु कैरेट मीटरको सुविधा उपलब्ध छ। यसको साथै ब्राण्ड प्रत्येक किन्दा ग्राहकको लायल्टी प्वाइन्ट पनि दिन्छ। आफ्नो कलेक्शनमा विभिन्न प्रकारको शानदार डिजाइनको साथ, रिलायन्स ज्वेल्ससित प्रत्येक अवसरको निम्ति आभूषण उपलब्ध छ।
आफ्नो नजिकको रिलायन्स ज्वेल्स शोरूमलाई पत्ता लगाउनु होस् : https://bit.ly/RJStrs
हाम्रो यूट्यूब च्यानललाई सब्सक्राइब गर्नुहोस – https://bit.ly/3CFj3Y5
हामीसित जोडिनु होस्:
फेसबुक: https://www.facebook.com/RelianceJewels/
इंस्टाग्राम: https://www.instagram.com/reliancejewels/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार