Sunday, December 5, 2021
Home व्यापार-वाणिज्य भारतीय स्टेट ब्यांक कोलकाता सर्कलको मुख्य महाप्रबन्धकको रूपमा रूमा डे

भारतीय स्टेट ब्यांक कोलकाता सर्कलको मुख्य महाप्रबन्धकको रूपमा रूमा डे

कोलकाताl श्रीमती रूमा डे-ले रंजन कुमार मिश्राको स्थानमा १ अक्टोबर २०२१ देखि भारतीय स्टेट ब्यांक, कोलकाता सर्कलको मुख्य महाप्रबन्धकको रूपमा कार्यभार ग्रहण गरेकी छन्, जो ३० सेप्टेम्बर २०२१ को दिन ब्यांक सेवाबाट सेवानिवृत्त भएका छन्। ब्यांकमा ३१ वर्षभन्दा अधिक वर्षको दौरान श्रीमती रूमा डेले देशका विभिन्न भौगोलिक स्थानहरुमा ब्यांकको विभिन्न पदमा रहेर कार्य गरेकी छन्। कोलकाता सर्कलक मुख्य महाप्रबन्धकको रूपमा कार्यभार सम्हाल्न अघि श्रीमती रूमा डे भुवनेश्वर सर्कलमा मुख्य महाप्रबन्धक अनि केरलमा महाप्रबन्धक थिइन्। श्रीमती रूमा डे एक करियर ब्यांकर, वर्ष १९९० मा एक परिवीक्षाधीन अधिकारीको रूपमा बैंकमा सामेल भएकी हुन्।उनलाई ब्यांकिंगको विभिन्न क्षेत्रहरुमा विविध अनुभवहरु रहेको छ। क्रेडिट र जोखिम प्रबन्धन, खुदरा ब्यांकिंग, मानव संसाधन, कृषि ब्यांकिंग, अन्तर्राष्ट्रीय ब्यांकिंग आदि सामेल रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार