Tuesday, January 18, 2022
Home व्यापार-वाणिज्य भजनलालको रियलमी स्मार्ट स्टोर अब ईमल कोलकातामा

भजनलालको रियलमी स्मार्ट स्टोर अब ईमल कोलकातामा

कोलकाता: रियलमी (Realme) ब्रान्ड चाँडै मोबाइल संसारमा आफ्नो पहिचान बनाउनका लागि सशक्त बन्दै गइरहेको छ। भजनलाल कमर्शियल प्राइभेट लिमिटेडले कम्पनीको उपस्थिति बढाउन र उपभोक्तालाई आकर्षित पार्न रियालमी (Realme) सँग साझेदारी गरेको छ।

भजनलाल कमर्शियल प्रालिले आज कोलकाताको इमलमा नयाँ रियलमी एक्सक्लुसिभ स्मार्ट स्टोरको उद्घाटन रियलमीका कन्ट्री हेड दीपक नाक्रा र रियलमी एआईओटी एण्ड नार्जोका कन्ट्री हेड दिपेश पुनमिया र भजनलाल कमर्शियल प्राइभेट लिमिटेडका निर्देशक मोहन बजोरिया र युवा उद्यमी जयन्त बजोरियाले गरेका थिए। रियलमी स्मार्ट स्टोर (Realme Smart Store)  को उद्घाटनमा उपस्थित थिए। कम्पनीले उपभोक्ताहरुलाई सुलभ मूल्य प्रविधि उपलब्ध गराउने लक्ष्य राखेको छ। ‘द टाइम्स मेन अफ द इयर २०१९’ का विजेता आफ्नो व्यवसायका अनुभवी र चर्चित व्यक्तित्व मोहन बजोरियाले भने, “यो त शुरुवात मात्र हो, अझै धेरै आउन बाँकी छ।”

भजनलाल कमर्शियल प्राइभेट लिमिटेड, टाइम्स बिजनेस अवार्ड्स २०१८ र टाइम्स बिजनेस अवार्ड्स २०१९ का विजेता अति  उत्साहित छन्। भजनलाल सबै प्रख्यात ब्रान्डका मोबाइल फोनहरूको प्रिमियम साझेदार हुन्। आईप्याड, म्युजिक र साउण्ड सिस्टम, टीभी र मोबाइल एक्सेसरीज आदिको उच्च माग पूरा गर्न राज्यका विभिन्न भागहरूमा उनीहरूको धेरै शोरूम र ब्रान्ड स्टोरहरू छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

नापोलीले जिते पनि एसी मिलानको निराशाजनक हार

१८ जनवरीः इटालियन सेरि ए फूटबलमा नापोलीले आफ्नो म्याच सजिलै जिते पनि शीर्ष दुईमा सामेल एसी मिलान चाहिँ उलटफेरको शिकार बन्यो। सोमवार...

Recent Comments

Farindra on राेजगार