Sunday, December 5, 2021
Home व्यापार-वाणिज्य ब्यांक अफ् बड़ौदाले होम लोन दर घटाएर ६.५%* गर्यो

ब्यांक अफ् बड़ौदाले होम लोन दर घटाएर ६.५%* गर्यो

मुम्बईl भारतमा सार्वजनिक क्षेत्रका प्रमुख ब्यांक,  ब्यांक अफ् बड़ौदाले आफ्नो होम लोनको दरमा २५ bps को कटौती गर्न घोषणा गरेको छ, जुन ७ अक्टोबर २०२१ देखि प्रभावी भएपछि ६.७५ देखि घटाएर ६.५०%* हुनेछ। त्यौहारको शुरुआतको अवसरमा  ग्राहकहरुका निम्ति घर किन्नलाई बढी सुलभ बनाउनको निम्ति ब्यांकले यस  अफरको समयसीमा बढाएको छ अनि यो विशेष दर ३१ दिसम्बर २०२१ सम्म लागू रहनेछ। नयाँ दरको फायदा ती सबै ग्राहकहरुलाई प्राप्त हुनेछ, जसले नयाँ लोनको निम्ति आवेदन गरिरहेका छन्, लोन ट्रान्सफर गरिरहेका छन् वा फेरि आफ्नो रहेको लोनलाई रिफाइनेंसिंग गर्न चाहन्छन्, ताकि उनीहरुलाई अझ बढी सुविधा प्राप्त हुन् सकोस्। ब्यांकद्वारा प्रोसेसिंग फीसबिना होम लोनको प्रस्ताव पहिलादेखि नै दिइरहेको थियो, जसको समय-सीमा ३१/१२/२१ सम्म बढाइएको छ।

होम लोनको दरमा कटौतीको घोषणाको अवसरमा एच.टी. सोलंकी, जीएम- मर्गेज एण्ड अदर रिटेल एसेट्स, ब्यांक अफ् बड़ौदाले भने, “ब्यांकले सधैँ आफ्ना ग्राहकहरुलाई होम लोन साथै अन्य रिटेल लोनमा सबैलाई अधिक प्रतिस्पर्धी ब्याज दरको प्रस्ताव दिने कोशिश गरेको छ। साथै हामी आफ्नो डिजिटल प्लेटफर्म र हाम्रा समर्पित टीमको माध्यमबाट लोनको प्रक्रियालाई सहज एवं समस्यामुक्त बनाउने प्रयास गर्दछl यसपल्ट त्यौहारको अवसरमा हाम्रा ग्राहकहरुलाई या अफरको फाइदा प्राप्त हुनेछ। ब्याज दरमा यस कटौतीका साथ ब्यांक अफ् बड़ौदा होम लोन अब ३१/१२/२०१ सम्मको सीमित अवधीको निम्ति सबै श्रेणीहरुमा सबैभन्दा बढी प्रतिस्पर्धी दरको प्रस्ताव दिइरहेको छ।”

अधिक जानकारीको निम्ति कृपया सम्पर्क गर्नुहोस:

ब्यांक अफ् बड़ौदा सम्पर्क सूत्र: अपूर्व माथुर | apurv.mathur@bankofbaroda.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार