Sunday, December 5, 2021
Home विशेष बिंजे बेफिकरले विशेष व्यंजनका साथ मनायो नवरात्रि

बिंजे बेफिकरले विशेष व्यंजनका साथ मनायो नवरात्रि

आफ्नो नवरात्रि व्रतलाई बिना प्याज-लहसुनको स्वस्थ पौष्टिक आहारका साथ मनाउनुहोस्

 कोलकाताl  नवरात्रिको अवसरमा  स्वस्थ साथै स्वादिष्ट भोजन ब्राण्ड, बिंजे बेफिकरले  कोलकातामा नवरात्रिको व्यंजन पेश गरिरहेको छl नवरात्रि हिन्दुहरुको सबैभन्दा ठूलो चाडहरुमा एक हो, देशमा वर्षमा दुईपल्ट ठूला उत्साहका साथ मनाइन्छl भक्तहरु नौ दिनसम्म देवी दुर्गाको नौ अवतारलाई पूजा गर्छन्l नवरात्रि व्रतको उपवास सबैभन्दा प्रमुख अनुष्ठानहरुमा एक होl यस अवधिको दौरानमा मानिसहरु प्याज, लहसुन, मांस र अन्य मांसाहारी सामग्रीको व्यंजनहरु सेवन गर्दैनन्l बिंजे बेफिकारले नवरात्रिको मेनूमा सबै खाद्य पदार्थहरु तैयार गर्नको निम्ति विशेष सेंधा नुनको उपयोग गरेको छl सेंधा नुन एक विशेष किसिमको नुन हो, जसको सेवन उपवासको दौरान गर्न सकिन्छl

नवरात्रिको अवसरमा उपवासको निम्ति नवरात्रि विशेष भोजनको मेनू पेशकश गरिरहेको छl प्याज र लहसुनबिना मेनूको सरणीमा साबूदाना खिचड़ी, ताजा काटेको फल र दही भोजन, बेक्ड साबूदाना वड़ा, ताजा काटेको फल र दही भोजन, सिंघड़ा आलु पराठा, ताजा काटेको फल र दही भोजनमा सामेल छl मेनूमा व्रतवाला बेक्ड पनीर रोल, व्रतवाला आलु रासेदार कुट्टूको पूरी र दही भोजन जस्ता आइटम पनि सामेल छl यीसबैको मेन्यूको ३०५ रुपियाँ देखि ३६० रुपियाँको बीचमा रहेको छl बिंजे बेफिकर नवरात्रिको विशेष थाली @ ४५१ रुपियाँमा प्रदान गर्दछ, जसमा साबूदाना खिचड़ी, साबूदाना वड़ा, शकरकंदी चाट, कालो चनाको सब्जी, सिंघड़ा, आलु पराठा, ताजा काटेको फल प्रदान गर्दछl बिंजे बेफिकार नवरात्रिका भक्तहरुका निम्ति मेनूमा २५% को छुट दिइरहेको छl

अर्डर ९८३०५८०३९६/९८३०६०३२६४ मा गर्न सकिन्छl मेन्यू ६ अक्टोबरदेखि १४ अक्टोबर बिहान ८  बजेदेखि राति ११ बजेसम्म उपलब्ध हुनेछ, यी सबै खानाको थाली स्विगी र जोमेटोको माध्यमबाट उपलब्ध हुनेछl यसमा अवसरमा बिंजे बेफिकरक संस्थापक अनीशा मोहताl भनिन्, “नवरात्रिको अर्थ हो गहन विश्राम र उपवास, ध्यान, प्रार्थना अनि यस अवधिको दौरान गरिएको अन्य आध्यात्मिक अभ्यास यस गहिरो आराममा लिन सहयोग गर्दछl यस अवधिको दौरान मानिसहरु एक अलग स्वादको निम्ति प्याज, लहसुन, मांस र अन्य मांसाहारी सामग्रीको बिना व्यंजन बनाउँछन्l हामी बिंजे बेफिकर यस दोस्रो वर्षमा पनि नवरात्रिको मेनूका साथमा आएका छौं, ताकि कोलकातामा आबादीको एक ठूलो हिस्सालाई लक्षित गर्न सकियोस्, जो नौ दिनको निम्ति यस लोकप्रिय अनुष्ठानलाई पालन गर्दछl बिना प्याज र बिना लहसुनबाट बनिएको हाम्रो पूर्ण रुपमा शाकाहारी थाली निश्चित रूपले मानिसहरुको आवश्यकतालाई पूरा गर्दछl हाम्रो ब्राण्ड स्वास्थ्य साथै स्वादको लागि होl हाम्रोबाट पेश गरिएको नवरात्रि विशेष मेनू निश्चित रूपले सबै उपवास बस्ने मानिसहरुका मनलाई तृप्त गर्नेछl”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार