Sunday, December 5, 2021
Home व्यापार-वाणिज्य पूजाको साँचो भावनासहित एशियन पेन्ट्सद्वारा प्रस्तुत 'बारीर लोक'

पूजाको साँचो भावनासहित एशियन पेन्ट्सद्वारा प्रस्तुत ‘बारीर लोक’

सिलगढीl  एशियन पेन्ट्सले आफ्नो वार्षिक ‘शरद शमां’ फिल्मका साथमा सन् २०२१ मा फेरि रौनकता ल्याएको छ, जसले त्यौहारमा वास्तविक रुपमा प्रकाश पार्दछ। खुबै राम्रो फिल्म जसलाई उपयुक्त शीर्षक दिएको छबारीर लोक को अर्थ हुन्छ ‘घरका व्यक्ति’। ऐतिहासिक परम्पराको माध्यमबात संस्कृति साथै सृजन शक्तिको उत्सव पालन गर्न हरेक वर्ष देशभरका मानिसहरु पूजाको निम्ति एक साथ आउँछन्। हालका दिनमा महामारीका कारण, हामी माझमा अधिकांश मानिसहरुले घरको महत्वलाई  बुझेका छन्, कारण यो हाम्रो सुरक्षित स्थान हो जुन एउटा यस्तो आश्रय स्थल हो जहाँ हामी आफ्नो अधिकांश समय व्यतीत गर्छौँ।

 एशियाई पेन्टले शरद शमांको सन्देशका माध्यमको रूपमा ‘बारीर लोक’ को उपयोग गरेर हामी सबैले आफ्नो घरको हेरचाह गर्नको निम्ति सम्झना गर्ने प्रयास गराएको छ। फिल्ममा मार्मिक ब्याकग्राउण्ड स्कोर संगीतकार-गायक अनुपम रोयले बनाएका छन्। फिल्मको बारेमा कुरा गर्दै एशियन पेन्ट्स लिमिटेडक एमडी एवं सीईओ, अमित सिंगलले भने, “१९८५ मा कोलकाताको हृदयमा अंकित भएको  एशियन पेंट्स शरद शमन एक सुन्दर परम्परा हो जुन दुर्गा पूजाका चल्ने गर्छ। हेरक वर्ष एशियन पेन्ट्सको शरद शमां फिल्मले हामीलाई एकजुटता साथै भावपूर्ण उत्सवको सुन्दरताका साथ उत्सव मनाउने अवसर दिन्छ। हामीले आफ्नो महत्वपूर्ण तरिकाले देवी दुर्गाको सम्मान गरेर बनाइएको विरासतलाई अघि बढाइरहेका छौँ। यस वर्ष हामी सबैलाई यो सम्झना गराउने अवसर लिन चाहन्छौँ, कि हाम्रो घर हाम्रो एक विस्तार हो, एक सुरक्षित आश्रय हो जहाँ हामी महामारीको दौरानमा  शरण पाइरहेका छौँ। फिल्मले यस मार्मिक तरिकालाई कैद गरेको छ। ‘बारीर लोक’ले दर्शाउँछ छ कि केवल न्यूनतम काम गर्नुपर्छ, वास्तवमा आफ्नो बस्ने स्थानको  ध्यान राख्नु पर्छ, कारण वास्तवमा यस कुराको प्रतिबिम्ब हो कि हामी को हौँ अनि हामी कहाँबाट आएका हौँ। यो फिल्म फेस्टिव मेकओवरको दौरान आफ्नो घरको हरेक भागमा विभिन्न एशियन पेन्ट्सको उत्पादहरुलाई उपयोग गरेर परिवारको सुन्दरतालाई कैद गर्दछl’

एशियन पेन्ट्स लिमिटेडको बारेमा: सन् १९४२ मा आफ्नो स्थापनापछी एशियन पेन्ट्सले भारतको अग्रणी साथै एशियाको तेस्रो सबैभन्दा ठूलो पेन्ट कम्पनी बन्नुको निम्ति एक लामो यात्रा गरेको छ, जसको कारोबार २१७ अर्बको रहेको छन्। एशियन पेन्ट्सले १५ देशहरुमा  काम गरिरहेको छ अनि दुनियाँमा यसको २६ पेन्ट निर्माण सुविधाहरु रहेको छ, जसले ६० भन्दा बढी देशहरुका उपभोक्ताहरुलाई सेवा प्रदान गरिरहेको छ। एशियन पेन्ट्स सदैव पेन्ट उद्योगमा रहेको छ, भारतमा कलर आइडिया, होम सल्यूशंस, कलर नेक्स्ट र किड्स वर्ल्डजस्ता नयाँ अवधारणाको नयाँ रूपलाई प्रदान गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नागाल्याण्डमा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु

नागाल्याण्ड: नागाल्याण्डको मोन जिल्लामा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु भएको समाचार अघि आएको छl शनिबार साँझ ओटिङ्ग क्षेत्रमा भएको घटनापछि...

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

Recent Comments

Farindra on राेजगार