Sunday, December 5, 2021
Home व्यापार-वाणिज्य खरीद गर्न लायकको विशेषताले भरिएको सुविधाजनक बीमा उत्पाद

खरीद गर्न लायकको विशेषताले भरिएको सुविधाजनक बीमा उत्पाद

कोलकाताl बीओआई (ब्यांक अफ् इण्डिया), यूबीआई (यूनियन ब्यांक अफ् इण्डिया) र दाई-इची लाईफको संयुक्त उपक्रम, एसयूडी लाईफले बिहीबार ७ अक्टोबरको दिन आयोजित एक समारोहमा नयाँ उत्पाद, ई-वेल्थ रोयल लन्च गरेको छl यो उत्पाद अभय तिवारी, एमडी एवं सीईओ, स्टार युनियन दाई-इची लाईफ इंश्योरेन्स (एसयूडी) को कर-कमलद्वारा प्रस्तुत गरियो। ई-वेल्थ रोयल, एक युनिट लिंक्ड नन-पार्टिसिपेटिंग, व्यक्तिगत लाईफ इंश्योरेन्स प्लान हो, जुन तपाईलाई आफ्नो   अपनी शर्तमा वेल्थ क्रिएशन चयन गर्न सुविधाका साथ लाईफ कवर पनि प्रदान गर्दछ।

यो उत्पादले तपाईलाई प्लेटिनम वा प्लेटिनम प्लस चयन गर्न लचिलो विकल्प दिन्छ। यसमा मृत्यु, सम्पूर्ण वा स्थायी विकलांगता भए प्रीमियमको इन-बिल्ट वेवरको सुविधा सामेल छ। तपाई पछि गरेर कुनै पनि समयमा प्रीमियम पेमेन्ट टर्म (पीपीटी) साथै पलिसीको अवधी बढाउन् सक्नु हुनेछl इस उत्पादमा अनेक विशेषताहरु छ। एक विशेषता, निवेश गर्नलाई  लचिलो कार्य योजना रहेको छ, जसमा व्यक्ति सेल्फ-म्यानेज़्ड निवेशलाई कार्य योजना साथै उमेरमा आधारित निवेश कार्य योजना चयन गर्नसक्छ। पहिलो कार्य योजनामा व्यक्ति व्यक्तिगत जोखिमको क्षमताको आधारमा आफ्नो फण्ड चयन गर्नसक्छ अनि दोस्रो कार्य योजनामा उमेरको आधारमा फण्ड चयन गर्नसक्छ, जसलाई समय समयमा पुनः सन्तुलित गर्न सकिन्छ।

बीमित व्यक्तिसित ब्लू चिप ईक्विटी, मिड क्याप ईक्विटी, डाइनामिक ग्रोथ प्लस, सन्तुलित प्लस आय, गिल्ट मनी मार्केट फण्डमा फन्डको विस्तृत विकल्प हुनेछ। यस बाहेक हरेक वर्ष १२ नि:शुल्क स्विचको सुविधा हुनेछ अनि स्विच गर्नलाई कुनै क्यापिटल गेन्स ट्याक्स लाग्ने छैन। यस उत्पादको विशेषता यही हो। ई-वेल्थ रोयललाई वेल्थ क्रिएशनको यस्तो उत्पाद भन्न सकिन्छ जुन बीमित साथै उसको परिवारको निम्ति खुशी लिएर आउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार