Sunday, December 5, 2021
Home व्यापार-वाणिज्य एलइडी बल्ब निर्माता भवानी गुरूङ मुख्यमन्त्रीसँग भेट गर्न चान्हन्छन्

एलइडी बल्ब निर्माता भवानी गुरूङ मुख्यमन्त्रीसँग भेट गर्न चान्हन्छन्

गान्तोक। दक्षिण जिल्लाको राभाङला निवासी भवानी गुरूङले केही महिनादेखि राज्यमा एलइडी बल्ब बत्ती बनाउने प्रक्रिया शुरू गरेका छन्। राजधानीस्थित जर्नलिस्ट युनियनको प्रेक्षागृहलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुरूङले एलइडी बल्वको प्रचार प्रसार साथै यसको विस्तार गर्नको निम्ति राज्य सरकारको सहयोगको खाँचो रहेको अवगत गराए। विशेष गरेर यसको बजार व्यवस्थापनमा केही समस्या आइरहेको अवगत गराए। वर्तमान समयमा भोग्नु परिरहेको समस्यालाई लिएर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग भेट गर्ने धेरै इच्छा रहेको तर अहिलेसम्म भेट गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री तामाङसँग भेट गरेर समस्याको समाधान हुन सक्ने उनले आशा व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

दिल्लीमा ओमिक्रोनको एउटा मामला भेटेपछि देशमा यसको सङ्ख्या ५ पुग्यो

नयाँ दिल्लीः बेंगलुरु, मुम्बई र जामनगरपछि अब दिल्लीमा ओमिक्रोनको पहिलो मामला भेटाइएको छl दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले भनेअनुसार संक्रमित भएका व्यक्ति तान्जनियाबाट...

नागाल्याण्डमा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु

नागाल्याण्ड: नागाल्याण्डको मोन जिल्लामा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु भएको समाचार अघि आएको छl शनिबार साँझ ओटिङ्ग क्षेत्रमा भएको घटनापछि...

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

Recent Comments

Farindra on राेजगार