Sunday, September 19, 2021
Home राष्ट्रिय राम्रो कार्यको निम्ति बङ्गालले पाए अवार्ड

राम्रो कार्यको निम्ति बङ्गालले पाए अवार्ड

कोलकता, ३ अगस्त २०२१: बङ्गाललाई एकपल्ट फेरि राष्ट्रीय स्तरमा सम्मान प्राप्त भएको छ। राम्रो कार्यको निम्ति अलग – अलग चार स्काच अवार्ड पाएको छ। यसमा एउचा प्लेटिनियम, एउटा गोल्ड तथा दुइवटा सिल्वर स्काच अवार्ड सामेल छ।

मङ्गलवार सीएम ममता ब्यानर्जीले ट्वीट गर्दै यसको जानकारी दिएकी छन्। यसको निम्ति तिनले सबैलाई धन्यवाद दिएका छन्। शिल्पसाथी, ई नथिकरण, ग्रामीण क्षेत्रमा अनलाइन ट्रेड लाइसेन्स, शहरी अञ्चलमा अनलाइन नथिकरण क्षेत्र अटो रि- न्युवल सर्टिफिकेट प्रदान यी चार सरकारी राम्रो कामको निम्ति अवार्ड दिएको छ। शिल्पसाथीको मामिलामा प्लेटिनम, ई नथि- करण (ई-डॉक्यूमेंटेशन सिस्टम) अनि ग्रामीण क्षेत्रमा अनलाइन व्यापार लाइसेन्स प्रणालीको मामिलामा सिल्वर, शहरी क्षेत्रमा अनलाइन पञ्जीकरणको मामिलामा अटो-नवीनीकरण प्रमाण पत्र जारी गर्ने मामिलामा गोल्ड स्वर्ण प्राप्त भएको छ। यो पुर- स्कारलाई राष्ट्रीय स्तरमा मात्र होइन विदेशमा पनि मान्यता प्राप्त छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, १९ सेप्टेम्बर २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल २३ जना दार्जीलिङ जिल्ला मा कोरोनाले संक्रमित भएको जानकारी छ।

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

Recent Comments

Farindra on राेजगार