Sunday, December 5, 2021
Home राष्ट्रिय मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको एक गहन स्थल निरीक्षण गरे। निरीक्षणको क्रममा मन्त्रीले पुरानो पुल र निर्माणाधीन नयाँ पुलको जानकारी लिइ सावधानीपूर्वक  प्रभावी पहल गर्ने निर्णय गरेको छ। मन्त्रीले नयाँ पुलको स्थितिको जाँच गरे जो रम्फू सिक्किमलाई पश्चिम बंगाल सीमासंग जोड्दछ। यसैबीच, एनएचआईडीसीएलका कार्यकारी निर्देशकले निर्धारित समयभित्र मार्च २०२२ भन्दा पहिले नै चलिरहेको काम पूरा गर्ने आश्वासन दिए। त्यस्तै गरी, मन्त्रीले टोखाखानीमा एनएच -१० को साथ रोके र एनएचआईडीसीएलको अधिकारीहरुसंग कुराकानी गरे।

जहाँ उनले सुरघको कामको अवस्थाबारेमा सोधपुछ गरे रयसको लागि गुणवत्ता कामको निर्देश गरे। त्यसपछि, उनले ठेकेदार र एनएचआईडीसीएलका अन्य सरोकारवालाहरुलाई छिटो काम पूरा गर्ने अनुरोध गर्दै प्रगतिबारे जायजा लिएका थिए। त्यसपछि मन्त्रीले पानी हाउस र आदमपुल नयाँ लिंक रोडका विभिन्न स्थानहरुमा पैह्रो प्रभावित क्षेत्रहरुको सर्वेक्षण गरेका थिए। निरीक्षण समयमा मन्त्रीसित  सचिव टीपी सांगदार्पा, मुख्य ईन्जिनियर दादुल भूटिया, राष्ट्रिय राजमार्ग को मुख्य ईन्जिनियर सी शर्मा, अतिरिक्त मुख्य ईन्जिनियर  बसन्त तामाङसंग पनि चर्चा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार