Thursday, August 5, 2021
Home राष्ट्रिय भाजपा ‘भारतीय जासूस पार्टी’ रहेको कांगेसको आरोप

भाजपा ‘भारतीय जासूस पार्टी’ रहेको कांगेसको आरोप

नयाँ दिल्ली, २१ जुलाई २०२१: कांग्रेसले इजरायली स्पायवेयर पेगाससको माध्यमबाट राहुल गान्धीसमेत केही प्रमुख व्यक्ति- हरुको कथित रुपमा जासूसी गरिएको मामलालाई लिएर सोमबार भाजपालाई ‘भारतीय जासूस पार्टी’ भनेर कटाक्ष गरेको छI यस प्रकरणलाइ लिएर गृह मन्त्री अमित शाहलाई बर्खास्त गर्ने अनि प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका बारेमा पनि जाँच गर्ने माग गरेको छ।
मुख्य विपक्षी पार्टीले यस मामलाको जाँच स्वतन्त्र रुपमा हुनु- पर्छ भन्ने माग गरेको छ। पेगाससको उपयोग गरेर कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी,केही अन्य विपक्षी नेताहरु, मीडिया समू- हहरु र अलग अलग क्षेत्रका प्रमुख व्यक्तिहरुको जासूसी गराइएको आरोप लगाइएको छI यसै बीच गृह मन्त्री अमित शाहले कांग्रेस र अन्तर्राष्ट्रिय संगठनहरुलाई तारो बनाउँदै भने, ‘‘अवरोधक’’ र ‘विघटनकारी’ हरु आफ्नो षड्यन्त्रद्वारा भारत लाई विकासको मार्गमा लैजान सक्दैनI’’ कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि यस मामलालाई लिएर कटाक्ष गरेर भाजपालाई ‘भारतीय जासूस पार्टी’ रहेको आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार