Thursday, August 5, 2021
Home राष्ट्रिय बर्ड फ्लूले एकको मृत्यु

बर्ड फ्लूले एकको मृत्यु

नयाँ दिल्ली, २१ जुलाई २०२१: कोरोना सङकटबीच देशमा बर्ड फ्लूले मृत्युको मामिला अघि आएको छ। देशमा यस साल बर्ड फ्लूले मृत्यु भएको यो पहिलो मामिला हो। बर्ड फ्लूले यो मृत्यु दिल्लीको एम्स हस्पिटलमा भएको हो। प्राप्त जानकारी अनुसार, एम्समा ११ सालको नानीले बर्ड फ्लूले ज्यान गएको छ। तिनलाई त्यहाँ बर्ड फ्लूको चिकित्साको निम्ति भर्ती गराएको थियो। नानीको मृत्युपछि तिनको सम्पर्कमा आएको दिल्ली एम्सको स्टाफलाई आइसोलेशनमा राखिएको छ।

बताइन्छ कि देशमा बर्ड फ्लूको मामिला गत सालको अन्तमा अघि आएको थियो। दिल्लीको साथ-साथ केरल, राजस्थान, मध्य प्रदेश, हिमाचल प्रदेश, गुजरात अनि हरियाणामा बर्ड फ्लूको मामिला पाइएको छ। यी सबै राज्यको निम्ति केन्द्र सरकारले अलर्ट पनि जारी गरेको छ। दिल्लीसित सटिएको हरियाणामा, एक्सपर्ट्सले एच५एन८(H5N8) को सबटाइप पनि भेटको थियो। यो स्ट्रेन मानिसलाई सङक्रमित गर्दैन थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार