Thursday, August 5, 2021
Home राष्ट्रिय बङ्गाल विजयपछि ममताको राष्ट्रिय अभियान

बङ्गाल विजयपछि ममताको राष्ट्रिय अभियान

कोलकाता, २१ जुलाई २०२१: पश्चिम बङ्गालकी मुख्यमन्त्री म- मता ब्यानर्जीले बुधबार उत्तर प्रदेश, दिल्ली र गुजरातमा समेत अन्य राज्यहरुमा हाईटेक प्रणालीद्वारा मेगा वर्चुअल रयाली ग- रिन्। शहीद दिवसको अवसरमा गरिएको यस वर्चुअल रयाली मा मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गाल विधानसभा चुनाव को जीतपछि अब उनको अभियान दिल्लीमा केन्द्र सरकार तर्फ रहे को स्पष्ट पारिन्। उनले भनिन्, ‘जबसम्म समग्र देशबाट भाजपा को सफाया हुँदैन तबसम्म सबै राज्यहरुमा में खेला हुनेछ। हामी १६ अगस्तदेखि ‘खेला दिवस’को शुरुआत गर्नेछौँ अनि गरीब नानीहरुलाई फुटबल वितरण गर्नेछौँ।’

ममताले भनिन्, ‘भाजपालाई आफ्नो मन्त्रीहरुमाथि भरोसा छैन, जासूसी गर्छ’
ममता ब्यानर्जीले वर्चुअल रयाली भनिन्हा, ‘आज हाम्रो आजादी खतरामा छ। भाजपाले हाम्रो स्वतन्त्रतालाई खतरामा हालेको छ। भाजपालाई आफ्नो मन्त्रीहरुमाथि भरोसा छैन र एजेन्सीह- रुको गलत प्रयोग गर्छ। हाम्रो फोन ट्याप गर्छ। पेगासस खतर- नाक र क्रूर हो। म कसैसित कुरा गर्न सक्दिन। यिनीहरुले जासू सीको निम्ति धेरै ज्यादा पैसा खर्च गरिरहेको छ। मैगले आफ्नो फोनमा प्लास्टर लगाएको छु, हामीले केन्द्रमा पनि त्यही प्लास्टर लगाइदिनु पर्छ नभए समग्र बर्बाद हुनेछ। भाजपाले संघीय ढाँ- चालाई भत्काइरहेको छ।’

दुई दिन अघि तृणमूलले जारी गरेको थियो लोकसभा चुनाव २०२४ को नारा
बङ्गाल विधानसभा चुनावमा ‘बङ्गालले आफ्नो छोरी चाहन्छ’ भन्ने नारा दिने ममता ब्यानर्जीले दुई दिन अघि नयाँ नारा जारी गरेकी छिन्- ‘जसलाई देशले चाहन्छ’। उनको र भतिजा अभि- षेकको पोस्टर सम्पूर्ण कोलकातामा लगाइएको छ। अब उत्तर प्रदेश, दिल्ली, गुजरात, असम, तमिलनाडु र त्रिपुरासमेत देशभर अन्य ठाउँहरुमा वर्चुअल रयाली गरिरहेको छ। लाइव स्ट्रीमिंग का साथ-साथ ममता ब्यानर्जीको भाषणलाई स्थानीय भाषाह- रुमा अनुवाद गराउने व्यवस्था गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार