Sunday, September 19, 2021
Home राष्ट्रिय प्रधानमंत्री नरेंद्र मोदी को मन काे कुरा

प्रधानमंत्री नरेंद्र मोदी को मन काे कुरा

प्रधानमंत्री नरेंद्र मोदी ले मन काे कुरा कार्यक्रम मा कृषि कानून, कोरोना वायरस र लोकल को लगी वोकल समेत अरू मुद्द को जिक्र गरे। कृषि कानूनों लिएरा प्रधानमंत्री ले भने कि नयाँ सुधार ले किसान हरु ला नयाँ अधिकार र अवसर पाउने छन्। इन अधिकार हरु ले, बहुत कम समय मा, किसानहरु को परेशानि कम गर्न थाले को छ। उनले यो सँग जुडे को उदाहरण पनि दिए। कोरोना महामारी बारे मा प्रधानमंत्री ले भने कि हामी लाई कोरोना ख़िलाफ़ आफ्नु लड़ाई मज़बूती ले जारी राख्नु पर्ने छ। कुनै किसम को लापरवाही घातक साबित हुन सक्छ।

प्रधानमंत्री मोदी काे ‘मन को कुरा’ कार्यक्रम को १० महत्वपूर्ण कुरा :-

१. किसान आंदोलन बीच प्रधानमंत्री ले भने कि पोर केही दिन मा कृषि सुधार ले किसान हरु लागी नयाँ बाटो खोलिए को छ। कति वर्षा देखि किसानहरु को जुन मांग थियो, र जिनलाई पूरा गर्ने सब राजनीतिक दल ले वायदा गरे को थिए, थियो अब पूरा भएका छ।

२. कृषि सुधार ले किसान हरु का अनेक बंधन समाप्त भए साथै, किसानहरु ले नयाँ अधिकार पनि पा को छ र नयाँ मौका पनि। इन अधिकारहरु ले बहुत कम समय मा, तिनीहरू को तकलीफ लाई कम गर्न थाले को छ।

३. नयाँ क़ानून ले यो निश्चित गरे को छ कि फसल किने को तीन दिन भित्र किसान ले फसल को पूरा पेमेन्ट पाउन पर्छ। र पेमेन्ट ना भए को मा , किसान ले शिकायत दर्ज गर्न सक्छ। यस क़ानून ले यो प्रावधान गरे को छ कि क्षेत्र के एस.डी.एम लाई एक महीने भीतरा नै किसान ले गरे को शिकायत लाई निप्ताउन पर्छ।

४. हमारो यहाँ सुई र दियासलाई सम्मा विलायती जहाज मा आउँछ। खान-पीन, रोज को शैली, कुनै पनि कुरा मा हामी आजाद छैनौं। हामी, ‘लोकल को लगी वोकल’ अभियान सँग अगाडी बढ्दै छौ।

५. करीब-करीब एक वर्षा हुन लाग्यो, जब दुनिया ले कोरोना को पहिला केस विषय खोज पाए को थियो। तब देखि अहिले सम्मा पूरा दुनिया ले किसिम किसिम को उतर – चढाउने देखें को छ। लकडाउन देखि निस्की अब भ्याक्सिन को चर्चा हुन थाले को छ। कोरोना ली कुनै पनि किसिम काे लापरवाही अहिले पनि खतरा हो। हामी ले कोरोना ख़िलाफ़ आफ्नु लड़ाई मज़बूती सँग जारी रखना पर्ने छ।

६. गुरुनानक जयंती को जिक्र गर्दै प्रधानमंत्री ले भने कि कच्छ मा एउटा गुरुद्वारा छ, लखपत गुरुद्वारा साहिब। गुरु नानक जी, उदास हुँदा लखपत गुरुद्वारा साहिब मा थिए। २००१ मा आए को भूकंप ले यस गुरूद्वार लाई पनि नुकसान पुगे को थियो। यो गुरु साहिब कै कृपा हो कि मैले यसको जीर्णोद्धार सुनिश्चित गर्न सके।

७. गुरु नानक देव जी नै थिए, जिनले, लंगर को परंपरा शुरू गरे को थिए र आजा सबै l देख्दै छ कि दुनिया-भरी मा सिख समुदाय ले कुन प्रकार कोरोना को यस बेला मा मानिसहरू लाई खाना खिलाउने आफ्नु परंपरा लाई जारी राखे को छ।

८. पीएम मोदी ले भने कि ‘मन को कुरा’ को शुरुआत मा आज मा सबै सँग एउटा खुशखबरी साझा गर्न चाहन्छु। सब भारतीय लाई यो जनी गर्व हुन्छ की देवी अन्नपूर्णा को निकै पुरानो प्रतिमा कनाडा देखि भारत फिर्ता आउँदै छ। यो प्रतिमा लगभग १०० साल पहिला १९१३ तिर वाराणसी को एउटा मंदिर देखि चोरिगरी, देश बहिरा लगे को थियो। मा, कनाडा सरकार र यस कार्य लाई सम्भव बनाउने सब लाई, यस सहृदयता को लिये आभार प्रकट गर्दा छु।

९. माता अन्नपूर्णा को प्रतिमा जस्तै हरमो विरासत को अनेक अनमोल धरोहर, अंतरराष्ट्रीय गिरोंह को शिकार भयी रहन्छ। इन गिरोह ले विदेशी बाजार मा देश को यो अनमोल वस्तु हरु लाई मोटो कीमत मा बिक्री गर्दा छ। अबा यस मा सख्ती लगाइँदै छ र इनलाई फिर्ता ल्याउन भारत ले प्रयास आजै बढ़ाए को छ।

१०. देश मा जाडो को मौसम ले जोड पकडिनु सक्ने छ। कति टौ बर्फ़-बारी हुन लगे को छ। यस मौसम मा हामीले परिवार को नानी र ठूलो हरु, बीमार हरु काे विशेष ध्यान राख्न पर्ने छ र आफू पनि सावधानी ले बस्नु पर्छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

बङगालमा आज कोरोनाको ६३५ नयाँ मामिला, ११ को मृत्यु

कोलकत्ता, १९ सेप्टेम्बर २०२१। राज्य स्वास्थ्य विभागको तर्फबाट जारी हेल्थ बुलेटिनअनुसार, गत २४ घण्टमा राज्यमा ६३५ जना कोरोना भाइरसले सङ्क्रमित भएको छ भने अर्कोतिर ११...

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

Recent Comments

Farindra on राेजगार