Thursday, October 21, 2021
Home राष्ट्रिय पंजाबका मुख्यमन्त्री पदबाट क्याप्टन अमरिन्दरले दिए राजीनामा, गर्जिए सिद्धूमाथि

पंजाबका मुख्यमन्त्री पदबाट क्याप्टन अमरिन्दरले दिए राजीनामा, गर्जिए सिद्धूमाथि

नयाँ दिल्लीl पंजाबका मुख्यमन्त्रीको पदबात राजिनामा दिएपछि क्याप्टन अमरिन्दर सिंह नवजोत सिंह सिद्दूमाथि बर्सिएका छन्। नवजोत सिंह सिद्धूलाई तारो बनाउँदै उनले भने, ‘सिद्धूलाई मुख्यमन्त्री बनाए विरोध गर्नेछु। म जान्दछु उनको पाकिस्तानसित कस्तो सम्बन्ध छ। पाकिस्तानका सेना प्रमुख जेनरल बाजवा र पाकिस्तानी प्रधानमन्त्री इमरान खान उनक साथी हुन्। सिद्धू पंजाबको निम्ति विनाश साबित हुनेछl’ ‘जो मानिस मुख्यमन्त्री बन्न चाहन्थे, उसैले मेरोविरुद्ध सबै सारा माहोल तयार गरे। म मुख्यमन्त्रीको रुपमा सिद्धूलाई स्वीकार गर्दिन। जसले एउटा मन्त्रालय चलाउनु सकेन भने पुरा सरकार के चलाउँछ। सिद्धू मुख्यमन्त्रीको पदको न्तिम योग्य छैनन्’, उनले भनेl    

क्याप्टन हाईकमानमाथि पनि निक्कै गर्जिन्दै भने, ‘बारम्बार विधायकहरुको बैठक बोलाएको हुनाले गर्दा कांग्रेस हाईकमानलाई ममाथि भरोसा छैन भन्ने स्पष्ट भएको छ। मेरो अपमान भएको छ। राजीनामा दिने बारेमा  मैले बिहानै फैसला लिएको थिए। मैले सोनिया गान्धीसित कुरा गरेर राजीनामा दिए। म दिल्ली कम्ति जान्छु अनु अरु धेरैपल्ट जान्छन् र के भन्छन् मलाई थाहा छैनl

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार