Tuesday, January 18, 2022
Home राष्ट्रिय नागाल्याण्डमा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु

नागाल्याण्डमा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु

नागाल्याण्ड: नागाल्याण्डको मोन जिल्लामा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु भएको समाचार अघि आएको छl शनिबार साँझ ओटिङ्ग क्षेत्रमा भएको घटनापछि उक्त क्षेत्रमा तनाव सृजना भएको छ। आक्रोशित मानिसहरुले सुरक्षाबलको गाडीमा आगो लगाएको समाचार छ। घटनामा मारिएकाहरु काम सकेर पिकअप भ्यानमा घर जाँदै गरेका मजदुर रहेको संचारमाध्यममा बताइएको छ। राति अबेरसम्म घर नपुग्दा गाउँलेहरुले खोजी गर्न थालेपछि उनीहरुका परिवारले घटनाबारे थाहा पाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बलिउड फिल्ममा खलनायकको अमिट छाप बसाल्ने लोकप्रिय अभिनेता ‘डेनी’

मुम्बई: बलिउड फिल्महरू खलनायक बिना अधुरो मानिन्छ र यो चलन ६० को दशकदेखि चल्दै आएको छ। खासगरी ८० र ९० को दशकमा...

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

Recent Comments

Farindra on राेजगार