Sunday, September 19, 2021
Home राष्ट्रिय देशमा कोरोनाको मामिला फेरि बढ्यो, ४२ हजारभन्दा धेर नयाँ मामिला

देशमा कोरोनाको मामिला फेरि बढ्यो, ४२ हजारभन्दा धेर नयाँ मामिला

नयाँ दिल्ली, ४ अगस्त २०२१: देशमा नयाँ कोरोना संक्रमणको गति फेरितीव्र बनेकोछ। गत २४ घण्टामा कोरोनाको कुल ४२, ६२५ नयॉं मामिला अघि आएको छ भने यो बिमारीले ५६२ ज- नाको मृत्यु भएको छ। अर्कोतिर ३६,६६८ जना कोरोनाबाट निको भएका छन्।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार गत २४ घण्टामा पोजिटिभ रेट १.२८ प्रतिशत रहेको छ। देशभर अहिले सम्म कोरोनाको ३ करोड़ १७ लाख ६९ हजारभन्दा धेर मामिला अघि आइसकेको छ। यो बिरामीले अहिलेसम्म ४ लाख २५ हजार ७ सय ५७ को मृत्यु भएको छ। सक्रिय बिरामीहरूको सङख्या अहिले ४ लाख १० हजार ३ सय ३६ रहेको छ। अहिलेसम्म यो बिरामी बाट ३ करोड़ ९ लाख ३३ हजार जना निको भएका छन्। यसरी नै २४ घण्टमा देशको रिकभरी रेट ९७ प्रतिशत रहेको छ।

गत २४ घण्टा मा १८ लाखभन्दा धेरै परीक्षण गरिएको छ। भारतीय आयुर्विज्ञान अनुसंधान परिषद (आईसीएमआर) अनुसार, देशमा अहिलेसम्म ४७.३१ करोड़ परीक्षण गरिएको छ। यसरी नै कोरोनारोधी भ्याक्सिनको अहिले सम्म ४८.५२ करोड़ खोप दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

कोभिड नेपाल: देशमा कोरोनाको ७३४ नयाँ मामिला

काठमाडौं, १९ सेप्टेम्बर २०२१। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरे अनुसार, पछिल्लो २४ घण्टमा थप ७३४ जना कोरोना भाइरसले सङ्क्रमित भाएका छन् भने यसरोगले १२...

Recent Comments

Farindra on राेजगार