Tuesday, January 18, 2022
Home राष्ट्रिय देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल

नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि आएको छ भने कोरोनाले २,७९६ रोगीको मृत्यु भएको छ। स्वस्थ हुने रोगीहरूको संख्या ६,९१७ दर्ता भाएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, देशमा अहिलेसम्म कोरोना को कूल ३,४६,३३,२५५ मामिला दर्ता भाएको छ। कोरोनाले गर्दा अहिलेसम्म ४,७३,३२६ रोगी को मृत्यु भईसकेको छ भने देशमा अहिले सक्रिय रोगीको संख्या ९९,१५५ रहेको छ। कोरोनाबाट अहिलेसम्म ३,४०,६०,७७४ रोगी स्वस्थ भईसकेका छन्। देशमा गत २४ घण्टाको रिकभरी दर ९८.३५ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसंधान परिषद (आईसीएमआर) अनुसार, देशमा गत २४ घण्टामा १२,२६,०६४ जनाको परीक्षण गरिनेको साथ अहिलेसम्म कूल ६४,७२,५२,८५० परीक्षण गरिएको छ।

गत २४ घण्टमा १,०४,१८,७०७ जनाले कोरोना खोप लगाउने साथ, देशमा कोरोनारोधी भ्याक्सिनको अहिले सम्म १,२७,६१,८३,०६५ खुराक दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नागरिकता अधिनियम लागु गर्ने मागमा पार्टीसित क्षुब्ध भाजपा नेता

कोलकता। राज्य विधानसभा चुनावमा कड़ा प्रतिस्पर्दापछि भाजपाको असुविधा कम हुने नाम लिइरहेको छैन। अब पार्टीबाट क्षुब्ध मतुआ समुदायको वरिष्ठ नेता आफ्नो केन्द्र...

कालेबुङ क्षेत्रको बेग्लाबेग्लै ठाउँमा २ वटा घर जलेर खरानी

  कालेबुङ: कालेबुङ ग्राम पञ्चायत अधिनस्थ ८ माइल नर्सरी गाउँ निवासी अम्बर बहादुर छेत्रीको घर राती २ बजे  आगलागी हुँदा खरानी भएको छ।...

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

नापोलीले जिते पनि एसी मिलानको निराशाजनक हार

१८ जनवरीः इटालियन सेरि ए फूटबलमा नापोलीले आफ्नो म्याच सजिलै जिते पनि शीर्ष दुईमा सामेल एसी मिलान चाहिँ उलटफेरको शिकार बन्यो। सोमवार...

Recent Comments

Farindra on राेजगार