Tuesday, January 18, 2022
Home राष्ट्रिय दिल्लीमा ओमिक्रोनको एउटा मामला भेटेपछि देशमा यसको सङ्ख्या ५ पुग्यो

दिल्लीमा ओमिक्रोनको एउटा मामला भेटेपछि देशमा यसको सङ्ख्या ५ पुग्यो

नयाँ दिल्लीः बेंगलुरु, मुम्बई र जामनगरपछि अब दिल्लीमा ओमिक्रोनको पहिलो मामला भेटाइएको छl दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले भनेअनुसार संक्रमित भएका व्यक्ति तान्जनियाबाट आएका थिए। हवाईअड्डामा जाँच गरिएपछि उनलाई ओमिक्रोन संक्रमित भएको जानकारी प्राप्त भएको छ। उनलाई दिल्लीको एलएनजीपी अस्पतालमा भर्ती गरिएको छ। यसभन्दा अघि शनिबार गुजरातको जामनगरमा ओमिक्रोन संक्रमित भेटाइएको थियो। मुम्बई र बेंगलुरुमा अपनी ओमिक्रोनको मामलासँग देशमा यस भेरिएन्टको कुल मामला पाँच पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बागडोगरा हवाईअड्डा १४ दिन बन्द हुने

सिलगढी: बागडोगरा हवाईअड्डा यस वर्ष अप्रेलमा पर्यटकीय सिजनको बीचमा १४  दिनका लागि बन्द हुनेछ। बागडोगरा विमानस्थलको रनवे पुन:र्सतहीकरण (सरफेसिङ) को कामका...

नापोलीले जिते पनि एसी मिलानको निराशाजनक हार

१८ जनवरीः इटालियन सेरि ए फूटबलमा नापोलीले आफ्नो म्याच सजिलै जिते पनि शीर्ष दुईमा सामेल एसी मिलान चाहिँ उलटफेरको शिकार बन्यो। सोमवार...

एशेजमा हारपछि आईपीएलबाट बाहिर बस्ने स्टोक्सको फसेला

१८ जनवरीः विश्वका शीर्ष अलराउण्ड क्रिकेटर बेन स्टोक्सले आफ्नो कार्यभारलाई प्रबन्धन गर्न अनि मानसिक रूपले तरोताजा रहन यस सालको इण्डियन प्रीमियर लीग...

फीफा सालका सर्वश्रेष्ठ पुरुष फूटबलर बने लेवाण्डोस्की

१८ जनवरीः पोल्याण्ड र बायर्न म्यूनिखका स्टार फरवर्ड रोबर्ट लेवाण्डोस्कीलाई एकपल्ट फेरि फीफा सालका सर्वश्रेष्ठ पुरुष खेलाड़ी (प्लेयर अव् द इयर) चयन...

Recent Comments

Farindra on राेजगार