Thursday, October 21, 2021
Home राष्ट्रिय डा० डॉ रेड्डीजलाई कोविड-१९ को दोस्रो-तेस्रो खोप मानव परीक्षणको स्वीकृति

डा० डॉ रेड्डीजलाई कोविड-१९ को दोस्रो-तेस्रो खोप मानव परीक्षणको स्वीकृति

डा० रेड्डीज लेबोरेटरीज लिमिटेडलाई रुसमा बनिएको कोविड-१९ को खोप स्पूतनिक ‘बी’ भारतमा दोस्रो र तेस्रो चरणको मानव परीक्षणको निम्ति स्वीकृति दिएको छl कम्पनीले यस बारेमा जानकारी दिएको छl कम्पनीले भनेअनुसार उसलाई र रसियन डाइरेक्ट इवेस्टमेंट फण्ड (आरडीआईएफ) लाई भारतीय औषधी महानियन्त्रक (डीजीसीआई) बाट यसको स्वीकृति प्राप्त भएको छl यसको नियन्त्रित अध्ययन कतिपय केन्द्रहरुमा गरिनेl
यसभन्दा अघि सेप्टेम्बर २०२० मा डा० रेड्डीज़ र आरडीआईएफले स्पुतनिक ‘बी’ खोपको परीक्षण साथै भारतमा यसको वितरणको निम्ति साझेदारी गरेको थियोl साझेदारीद्वारा आरडीआईएफले भारतमा विनियामक अनुमोदनअनुसार डा० रेड्डीजलाई खोपको १० करोड़ खुराक आपूर्ति गर्नेछl
कम्पनीको चेयरम्यान एवं प्रबन्ध निदेशक जी.वी. प्रसादले भने, “यो एउटा महत्वपूर्ण खबर हो, जसले हामीलाई भारतमा दैनिक परीक्षण शुरू गर्ने अनुमति दिनेछl हामी महामारीको सामना गर्न सुरक्षित र प्रभावी खोप क्यौना प्रतिबद्ध छौंl”
आरडीआईएफका मुख्य कार्यकारी अधिकारी (सीईओ) किरिल दमित्रिएवले भने, “हामी भारतीय नियमअनुसार सहयोगको निम्ति प्रसन्न छौंl भारत हुने परीक्षणको साथमा रूसमा तेस्रो तीसरे चरणको परीक्षण डेटा हामी साझा गर्नेछौँl यसले स्पूतनिक ‘बी’ को क्लिनिकल विकासमा सहयोग प्राप्त हुनेछl’’

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार