Thursday, August 5, 2021
Home राष्ट्रिय किसानहरुद्वारा जन्तरमन्तरमा विरोध प्रदर्शन

किसानहरुद्वारा जन्तरमन्तरमा विरोध प्रदर्शन

नयाँ दिल्ली, २२ जुलाई २०२१: किसानहरुले बिहिबार जन्तर- मन्तरमा विरोध प्रदर्शन गरेका छन्। हजारौँ किसान गर्मी र वर्षा को अवधिमा पनि प्रदर्शनका लागि भेला भएका थिए। संसदमा अहिले मनसुन अधिवेशन चलिरहेको छ। ६ महिना अगाडि सर- कार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो।
त्यस यता कुनै पनि वार्ता हुनसकेको छैन। संयुक्त किसान मो- र्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो। अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मे- वारी सरकारले नै लिनुपर्ने किसानले बताएका छन्। दश महिना पहिला पारित भएको कृषि कानुनप्रति असन्तुष्टि जनाउँदै कि- सानले विरोध प्रदर्शन गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार