Thursday, October 21, 2021
Home राष्ट्रिय एलआईसीको वीमा धारकहरुका लागि खुशीको खबर

एलआईसीको वीमा धारकहरुका लागि खुशीको खबर

वित्त बिल २०२१-२२ मा एलआईसी(भारतीय जीवन बीमा निगम) को बीमा धारकहरुका पक्षमा प्रतिस्पर्धा आधारमा आरक्षण दिने प्रस्ताव राखिएको छ, जसको इश्यू साइजको १० प्रतिशत हुनसक्छ।
नई दिल्ली्: केन्द्रीय वित्ता राज्यब मन्त्री अनुराग ठाकुरले हालैमा भारतीय जीवन बीमा निगम (एलआईसी) का बीमा धारकहरुलाई खुशीको खबर दिएको छ। उनले भने, ‘यस वर्ष आउने एलआईसीको आईपीओ इश्यूा साइजमा १० प्रतिशत हिस्साु, बीमा धारकहरुका लागि आरक्षित राखिने छ। सरकार एलआईसीमा प्रमुख शेयर धारक बनिरहने छ र बीमा धारकहरुका हितको रक्षा कारण यसको प्रबन्धकीय नियन्त्रण आफूसित राख्नेछl’
राज्य् सभामा एउटा प्रश्नको लिखित जवाबमा ठाकुरले लेखेका छन् वित्ता बिल २०२१-२२ मा एलआईसीको भारतीय जीवन बीमा धारकको पक्षमा प्रतिस्पमर्धाको आधारमा आरक्षण दिनको प्रस्ता व राखिएको छ। यो इश्यूी साइज को १० प्रतिशतसम्म हुनसक्छ।

1 COMMENT

Leave a Reply to Farindra Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार