Sunday, September 19, 2021
Home राष्ट्रिय आईआईटी खड़गपुरका अनुसन्धानकर्ताहरूले बनाए नदुख्ने सुई

आईआईटी खड़गपुरका अनुसन्धानकर्ताहरूले बनाए नदुख्ने सुई

भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरका अनुसन्धानकर्ताहरूले सूक्ष्म सुई विकसित गरेका छन्। यस सुईले कुनै दवाई दिँदा बिमारीले थाहा नै नपाउने या धेर दुख्ने छैन।
संस्थानको इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल कम्युनिकेशन इञ्जीनियरिङ्ग विभागले सुईलाई आँखाले हत्तपत्त नदेख्ने एकदमै पात्लो बनाएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आयोजक शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब क्वार्टर फाइनलमा

१९ सेप्टेम्बर २०२१। शहीद दुर्गा मल्ल स्पोर्टिङ्ग क्लब, स्टेज टू, झोलुङ्ग, जलढाकाको तत्त्वावधानमा आयोजित नगद राशि खुल्ला नक्-आउट फूटबल टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको...

विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा

दार्जीलिङl गोजमुमो अध्यक्ष विमल गुरुङको गढमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा आइतबार सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष अनित थापालगायत केन्द्रीय समितिका सदस्यहरूलाई...

महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टमा लाब्दा ग्रीन च्याम्पियन

१९ सेप्टेम्बर २०२१। खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित पहिलो महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्ट (फर्स्ट वूमन्स सब-डिवीजनल फूटबल कार्निवल) -मा आफ्नो असाधारण...

सीबीआईद्वारा मन्त्री मानस भुइयांलाई नोटिस

कोलकाताl चिटफण्ड घोटालामा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले सोधपुछको निम्ति टीएमसीका अझ एकजना मन्त्री मानस भुइयांलाई नोटिस पठाएको छ। उनलाई सोमबार सीजीओ...

Recent Comments

Farindra on राेजगार