भाजपाले लोकसभा सांसदहरूलाई तीन लाइनको व्हिप जारी गऱ्यो

00-1-Rashtriya-Samachar-34

Loading

नयाँ दिल्ली। भारतीय जनता पार्टी (भाजपा)-ले आफ्ना लोकसभा सांसदहरूलाई बिहीवारको लागि तीन लाइनको व्हिप जारी गरेको छ। भाजपाले बुधवार लोकसभामा पार्टीका सांसदहरूलाई सरकारको नीति र केही विधायी कार्यहरूलाई समर्थन जनाउनको निम्ति बिहीवार सदनमा पूर्ण उपस्थिति दिने निर्देश दिएको छ। उल्लेखनीय छ, बिहीवार लोकसभामा राष्ट्रिय राजधानी दिल्लीमा नियुक्ति औ स्थानान्तरण सम्बन्धित सेवा अध्यादेश दिल्ली अध्यादेशलाई बदल्नको लागि दिल्ली सरकार (संशोधन) विधेयक- २०२३ पारित हुनसक्छ।

About Author

Advertisement