बीजेपी उम्मेदवारको नाम घोषणा हुनेबित्तिकै भाजपाले भित्तालेखन शुरु

Capture2-2.png

Loading

कोचबिहार: काेचबिहार लोकसभा सीटको लागि भाजपाले वर्तमान सांसद औ केन्द्रिय गृह राज्यमन्त्री निशीथ प्रमाणिकको नाम घोषणा गरेको छ। काेचबिहार लोकसभा सीटको लागि भाजपा उम्मेद्वारको नाम घोषणा भएपछि आइतवार भाजपा कार्यकर्ता अनि समर्थकहरूले भित्ते लेखन शुरू गरेका छन्। आइतवार बिहान शहरको एक नम्बर वार्डबाट शुरू भएको भित्ते लेखन कार्यक्रममा काेचबिहार दक्षिण विधानसभा क्षेत्रका भाजपा विधायक निखिल रञ्जन दे लगायत अन्य भाजपा नेता, कार्यकर्ता एवं समर्थकहरू उपस्थित थिए। यस अतिरिक्त शहरका अन्य विभिन्न भागहरूमा पनि भित्ते लेखन शुरू गरिएको छ।

About Author

Advertisement