Thursday, August 5, 2021
Home प्रविधि यूजर्सलाई सताउने ९वटा ऐप्स हटायो गूगलले

यूजर्सलाई सताउने ९वटा ऐप्स हटायो गूगलले

नयाँ दिल्ली, ७ जुलाई २०२१: गूगल प्ले स्टोरमा एण्ड्रोयड फोन को निम्ति धेरै ऐप्स उपलब्ध रहे पनि यसमा केही फाइदा जनक हुन भने धेरैले यूजर्सलाई नै पिरोल्ने गर्छ। ह्याकर्सले केही ऐप्स को माध्यमले मानिसहरूका फोनबाट व्यक्तिगत जानकारी हरू चोर्ने गर्छन्। गूगलले प्ले स्टोर्सबाट यस्ता ९वटा ऐप्सको खोजेर निकालेको छ, जसले मानिस हरूका फेसबुक आइडी र पास- वर्ड चोरिरहेको छ।

यहाँ त्यही ऐप्सबारे जानकारी साझा गरिँदैछः

प्ले स्टोरबाट यी ऐप्स डाउनलोड नगरौंः
डॉक्टर वेब(Doctor Web) नामक ऐप्सलाई गूगल प्ले स्टोर बाट ५,८५६,०१० पल्ट डाउनलोड गरिएको छ। यसमा मैलवेयर एनालिस्ट(Malware Analy- sts) को १० ट्रोजन ऐप्स प्राप्त भएको थियो, जसमा ९ गूगल प्ले स्टोरमा उपलब्ध छ। यो एंड्रा- इड ऐप्स चोरी गर्ने ट्रोजन हो अनि हानिरहित सफ्टवेयरको रूप मा फैलिएको। सबै ऐप्सको फंक्शनसम्म पुग्नको निम्ति अनि विज्ञापनहरूलाई डिसेबल गर्न यूजर्सलाई पहिला आफ्नो फेस- बुक एकाउण्टमा लगइन गर्नु भनिन्छ। यसको निम्ति यूजर्स अघि त्यस्तै पेज अघि आउँछ, जस्तो फेसबुकमा लग इन् गर्दा देखिन्छ। त्यहाँ लग इन गरे ह्याकर्सले यूजरको फेसबुक क्रेडे- न्शियल्स र साइबर अपराधीहरूलाई पठाइएको कुकीजसम्म को एक्सेस प्राप्त गर्दछ।

यी ९ वटा ऐप्समा फोटो एडिटिङ्ग ऐप्स पनि सामेलः
यस्तै एउटा ऐप्स हो प्रोसेसिंग फ़ोटो(Processing Photo), जुन एउटा फोटो एडिट गर्ने ऐप् हो। यसलाई ५,००,००० भन्दा धेर डाउनलोड गरिएको छ। यसलाई एंड्राइड, पीडब्ल्यूएस, फेसबुक.१३ (Android.PWS.Facebook.13)-को रूपमा पहिचान गरिएको छ। यसबाहेक अझ एउटा ऐप पीआईपी फ़ोटो (PIP Photo) पनि यस सूचीमा सामेल छ। यसको धेरै वर्जन छ। यसलाई पनि ५० ००,००० पल्टभन्दा धेर डाउनलोड गरिएको छ।

फोन लक गर्ने यी ऐप्स पनि खतराः
फोन लक गर्ने घेरै ऐप्स पनि सूचीमा सामेल छ। ऐप कीप लॉक लाई ५०,००० पल्ट, ऐप लक मेनेजर लाई १०,००० र लकइट मास्टर लाई ५,००० पल्ट डाउनलोड गरिएको छ। यी तीनैवटा ऐप्सलाई एंड्राइड, पीडब्ल्यूएस, फेसबुक.१३ को रूपमा पहि- चान गरिएको छ।

यी एस्ट्रोलॉजी ऐप्स बाट पनि सावधानः
ज्योतिष ऐप होरोस्कोप डेली र होरोस्कोप पी को पहिचान पनि एंड्राइड, पीडब्ल्यूएस, फेसबुक.१३ को रूपमा भएको छ। यस- री नै होरोस्कोप पी लाई १,००० पल्ट इन्स्टल गरिएको छ।

यो फिटनेस ऐप पनि लिस्टमा सामेलः
इंवेल फिटनेस ऐप एउटा फिटनेस प्रोग्राम ऐप हो। यो पनि यूजर्स लाई सताउने ऐप्सको सूचीमा सामेल छ। यसलाई १,००,- ००० भन्दा अधिकपल्ट डाउनलोड गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार