Thursday, August 5, 2021
Home प्रविधि टेक्‍नो-को अल न्यू ब्लकबस्टर स्पार्क गो २०२१ केवल ६६९९ रुपियाँको विशेष मूल्यमा

टेक्‍नो-को अल न्यू ब्लकबस्टर स्पार्क गो २०२१ केवल ६६९९ रुपियाँको विशेष मूल्यमा

कोलकात्ता: ग्लोबल प्रीमियम स्मार्टफोन ब्रांड टेक्‍नो-ले स्पार्क गो २०२१ को लञ्चको घोषणा गऱ्यो। यो गत साल लञ्च गरि- एको लोकप्रिय ‘स्पार्क गो २०२०’ को अपग्रेडेड वर्जन हो। यस प्रोडक्टलाई बदलाउको चरणमा रहने ‘ग्रेटर भारत’ को आवश्य- कताहरूलाई पूरा गर्नको निम्ति डिजाइन गरिएको छ। यसलाई नयाँ युगका महत्वाकांक्षी र सर्वश्रेष्‍ठ गुणवत्‍ताको प्रोडक्ट्सको माग गर्ने उपभोक्ताहरूलाई ध्यानमा राखेर गरिएको छ, जो कम्ती मूल्यमा प्रीमियम फीचर्सले भरपूर स्मार्टफोन चाहन्छ- न्।
७२९९ रुपियाँको मूल्यमा लञ्च गरिएको स्पार्क गो २०२१-ले महत्वाकांक्षी भारतको मनोरंजनका समस्त आवश्कताहरूलाई पूरा गर्नेछ। यसमा मनोरंजन श्रेणीलाई परिभाषित गर्ने धेरै फी- चर्स छ जस्तै यसमा ८ एमपीको सेल्फी क्यामेरासँग १३ एमपी को एआई ड्यूल रियर क्यामेराको कम्बीनेशन छ। यसले ८००० रुपियाँभन्दा कम्ती मूल्यका स्मार्टफोनको श्रेणीमा यूजर्स लाई फोटोग्राफीको स्तरीय अनुभव प्रदान गर्दछ। येस डिवाइ- समा ५००० एमएएचको ब्याटरी, ६.५२ इञ्चको डिस्प्ले र अनौठो अडियो-शेयरिंग फीचर पनि उपलब्ध छ।
ट्रान्सियान इंडियाका सीईओ श्री अरिजीत तालापात्राले स्मार्ट- फोनको लञ्चबारे भने, “टेक्‍नोसँग आज १० मिलियन सन्तुष्ट ग्राहक छन् र यो देशभरि क्याटगरी कन्ज्यूमर्सबीच हाम्रो लोक- प्रियताको प्रमाण हो। हामीले सही प्रोडक्ट्स लञ्च गरेको अनि सही मागको आवश्यकताहरूलाई पूरा गरेको हामीलाई थाहा छ। ८००० रुपियाँभन्दा कम्ती मूल्यका स्मार्टफोनको श्रेणी मा ट्रेण्डलाई बद्लिनमा स्पार्क सीरीजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसमा आकर्षक मूल्यमा ब्याटरी, डिस्प्ले र कैमरा डिपार्टमेंटको अभूतपूर्व संगम प्राप्त हुनेछ। स्पार्क गो २०२१ ले स्पार्क सीरीजको उत्कृष्ट प्रदर्शन र यस गतिलाई जारी राख्ने हामीलाई पूर्ण विश्वास छ। काउण्टरपोइण्टको रिपोर्ट मुताबिक, स्पार्क सीरीजको सफलता को दममा टेक्‍नोले ५,०००- १०,००० रुपियाँको स्मार्टफोनको क्याटगरीको ‘टप ५ स्मार्टफोन ब्राण्ड्स’ क्लबमा आफ्नो स्थिति दह्रिलो बनाएको छ।

अधिक जानकारीको निम्ति कृपया वेबसाइट हेर्नुहोस् : www.tecno-mobile.com; https://www.tecno-mobile.in/home/#/.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार