जापानी स्टार होन्डाले नेपालको खेल मैदानलाई भने “अहिलेसम्मकै खराब”

IMG-20240813-WA0124

Loading

झापा: जापानका स्टार फुटबल खेलाडी केइसुके होन्डा एसियाली फुटबल महासंघको तेस्रो डिभिजनको क्लब प्रतियोगिता एएफसी च्यालेन्ज कपको प्रारम्भिक छनोटको खेल खेल्न नेपाल आएका छन्। उनले नेपालको आर्मी र दशरथ रंगशालाको मैदानलाई आफ्नो करिअरको अहिलेसम्कै खराब मैदान भनेर टिप्पणी गरेका छन्।

About Author

Advertisement