Sunday, September 19, 2021
Home खेलकुद क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस शुरुवात गऱ्यो। भारत र इङ्ग्ल्याण्डबीच पाँचवटा टेस्ट म्याचको सीरीज बुधवारदेखि शुरु भयो अनि म्याचको पहिलो दिन इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १८३ रनमा समाप्त भयो। त्यसपछि भारतले पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो इनिङ्ग्समा कुनै विकेट नगुमाइ २१ रन बनायो।

ओपनरद्वय रोहित शर्मा र केएल राहुल ९-९ रनमा अविजित छ- न्। यसअघि भारतीय पेस बलरहरूले इङ्ग्ल्याण्डको पहिलो इ- निङ्ग्स चाँड़ै समाप्त गऱ्यो। नटिङ्घमको ट्रेण्ट ब्रीज मैदानमा भारतीय बलरहरूमा जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट लि- ए। यसबाहेक मोहम्मद शमीले ३, शार्दुल ठाकुरले २ र मोहम्मद सिराजले एक विकेट लिए। इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्समा कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाए। यसबाहेक जनी बेय- रस्टोले २९ रन बनाए जबकि ज्याक क्राउले र सेम करन (अवि- जित)-ले २७-२७ रनको योगदान दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

आइ लव निरपानियाँ पेनल्टी शूटआउटमा विजयी

१९ सेप्टेम्बर २०२१। निरपानियाँ युवा सङ्घ (एनवाईएस), निरपानियाँको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्ट २०२१-को उद्घाटन म्याचमा आज आइ लव निरपानियाँले डुवर्स एकादशलाई...

पंजाबका नयाँ मुख्यमन्त्री बने दलित नेता चरणजीत चन्नी

सोमबार बिहान ११ बजे हुनेछ शपथ ग्रहण नयाँ दिल्लीl क्याप्टन अमरिन्दर सिंहले राजीनामा दिएको २४ घण्टापछि आखिरमा...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, १९ सेप्टेम्बर २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल २३ जना दार्जीलिङ जिल्ला मा कोरोनाले संक्रमित भएको जानकारी छ।

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु...

Recent Comments

Farindra on राेजगार