Sunday, December 5, 2021
Home क्षेत्रीय हावडाको पण्डालमा दर्शाइयो मुख्यामन्त्रीका परियोजनाहरु

हावडाको पण्डालमा दर्शाइयो मुख्यामन्त्रीका परियोजनाहरु

हावडाl हावडाको नयाँ मन्दिर क्षेत्रमा स्थित सोसियल वेलफेयर सेन्टरले यसपल्ट मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यको हितमा शुरु गरेकी विभिन्न परियोजनाहरुलाई दर्शाएको छl आयोजक पक्षका उत्तम सरकारले बताएअनुसार यस थीमद्वारा मुख्यमन्त्रीको जति पनि लाभदायक परियोजनाहरु छन्, स्वस्थ साथी कार्ड, लक्ष्मी भण्डार, दैलो सरकारलाई यस पण्डालको  माध्यमबाट बताइएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

मुख्यमन्त्री र राज्यपालद्वारा नेवी दिवसको अवसरमा शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धऩखड़ले नौसेना कर्मीहरूलाई नेवी दिवसको अवसरमा शुभकामना दिएका छन्। शनिबार मुख्यमन्त्रीले ट्वीट गरेर भारतीय नेवी दिवसको...

खरानी भयो आठ बिघा धानको फसल

जलपाईगढ़ी: राजगञ्ज ब्लकमा हिजो राति भीषण अग्निकाण्डमा आठ बिघा धानको फसल जलेर खरानी भएको छ। घटना राजगञ्ज ब्लक शिकारपुर ग्राम पञ्चायतअन्तर्गत ढेराबाड़ी...

Recent Comments

Farindra on राेजगार