Thursday, August 5, 2021
Home क्षेत्रीय स्वेच्छा रक्तदान शिविर सम्पन्न

स्वेच्छा रक्तदान शिविर सम्पन्न

कालचिनी, २२ जुलाई २०२१: कालचिनी खण्डको एउटा सामा- जिक संस्था ह्रदय ए भगतसिंह संस्थाद्वारा हेमिल्टनगञ्ज स्थित कालीबाड़ी परिसरमा स्वेच्छा रक्तदान शिविरको आयोजना गरे। उक्त शिविरमा आज मुख्य अतिथिको रुपमा पद्मश्री एम्बुलेन्स दादा करिमूल हक र डुवर्स हेभेन सेल्टर होमका संस्थापक सजु तालुकदार उपस्थित रहेको थियो। शिविरमा कोचबिहार ब्लड डोनर्स अर्गनाइजेशनका राजा वैद्य लगायत अलिपुरद्वारका विभिन्न समाजसेवीहरूको उपस्थिति रहेको ह्रदय ए भगत सिं- हका सभापति सङकेत भट्टाचार्य र सचिव शुभदीप साहाले ज- नाएका छन्। आज उक्त शिविरमा जमा ६२ यूनिट रक्त एक- त्रित गरिएको र अलिपुरद्वार ब्लड ब्याङ्कमा सुम्पिए को थियो भने ह्रदय ए भगतसिंहका कार्यकर्ताहरू प्रदीप चौधरी, तानिया चौधरी, सर्लिना मुखर्जी, सन्दीप कर्मकार, पम्पा नियोगी, सुमित्रा गोस्वामी र सरबानी भट्टचार्य आदिले सक्रिय भूमिका निर्वाह गरे का थिए। रक्तदान गर्नेहरूलाई ह्रदय ए भगतसिंहको पक्षबाट प्रमाणपत्रसहित स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार