Thursday, October 21, 2021
Home क्षेत्रीय राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

राज्यमा ६२ नयाँ कोरोना संक्रमित मामिला

गान्तोक, १९ सेप्टेम्बर २०२१। सिक्किममा गत २४ घण्टामा कोरोना संक्रमणको ६२ नयॉं मामिला अघि आएको छ भने कोरोनाको संक्रमणबाट आज कसैको मृत्यु भएन साथै ७६ जना निको भएका छन्। यी सँगै राज्यमा अहिलेसम्म ३०,९५५ जना संक्रमित भएका छन् भने २९,५५६ जना निको भइसकेका छन्।

राज्य स्वास्थ्य विभाग अनुसार हिजो ६७३ जनाको कोरोना परीक्षण गरेकोमा, ६२ जनामा संक्रमणको पुष्टि भएको छ। संक्रमितहरूमा पूर्व जिल्लाबाट ४३, पश्चिम जिल्लाबाट १५, दक्षिण जिल्लाबाट ३ र उत्तर जिल्लाबाट १ रहेका छन्। राज्यमा कोरोना सक्रिय मामिलाको संख्या ७१३ दर्ता गरिएको छ।

गत २४ घण्टामा राज्यको सकारात्मकता दर ९.२ प्रतिशत रहेको छ भने रिकभरी रेट ९६.४ प्रतिशत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार