Thursday, August 5, 2021
Home क्षेत्रीय बन महोत्सव अन्तर्गत वृक्षारोपण

बन महोत्सव अन्तर्गत वृक्षारोपण

कालचिनी, २१ जुलाई २०२१: अच्छापाड़ा यूथ डेभलपमेन्ट क्लब र कालचिनी ब्लक युथ एसोसिएशनको संयुक्त पहल औ पाना रेञ्ज बन विभागको सहयोगितामा आज अच्छापाड़ा वि- जयपुर बस्तीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको जानकारी अच्छापाड़ा यूथ डेभलपमेन्ट क्लबको सभापति विजय थुलुङ राईले दिएका छन्।
यस अवसरमा कालचिनी ब्लक यूथ एसोसिएसनको सभापति दीप लामा लगायत क्लबको सदस्यहरू सिद्धार्थ थापा, सनम सार्की, रवि सार्की, सुमित्रा सुब्बा एवम् बन विभागको पक्षबाट शङ्कर छेत्री एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
यसै अवसरमा नै कालचिनी ब्लक यूथ एसोसिएसनको पक्षबाट अच्छापाड़ा यूथ डेभलपमेन्ट क्लबको सदस्यहरूले आवश्यक मन्द परिवारहरूलाई खाद्य सामग्री पनि प्रदान गरेको क्लबको पक्षबाट भानु राईले थप जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार