Thursday, October 21, 2021
Home क्षेत्रीय नव रात्री पूजा आरम्भ

नव रात्री पूजा आरम्भ

पेदोङ , १७ अक्टुबर(निस)आज घट स्थापना नव रात्रारम्भको पावन अवसरमा लोवर दलेप नव दुर्गा मंन्दिर नव निर्मित हवन कुण्डको उतघाटन सन्तोस गुप्तको सभापतित्वमा सम्पन्न गरियो ।कार्यक्रममा मुख्य अतिथिको रूपमा सुभाष प्रधान उपस्थित थिए भने बिशिष्ट अतिथिको रूपमा टिकाराम पौड़याल,निर्मला सुब्बा, चन्द्र बबहादु राई थिए। अतिथिकोरुपमा मोहन शर्मा,तुलसी प्रसाद प्रधान,हेमदल राई,कल्पना राई, सरिता घिताल, बि पि दहाल, एम बि देवान, लक्षुमान धिताल, रेखा प्रधान, रूद्र कुमार प्रघान बिशेष उपस्थिती रहेको थियो। कार्यक्रम मन्दिर सन्चालन सचिव टिकाराम शर्मा गरेका थिए भने सम्बोधन सुभाष प्रधान,।यस हवन कुण्ड निर्माणको निम्ति बिशेष टिकाराम पौड़याल अनि परिवार द्वारा सहयोगको निम्ति रू ५०,०००(पचास हजार) आर्थिक अनुदान दिएका आजको पूजारी भवानी शंकर पौड़याल, मंन्दिरकै पूजारी माधव भट्टाराई थिए। कार्यक्रममा सास्कृतिक नृत्य पनि मंन्दिर समितिका नानीहरूले प्रस्तुत गरेका थियो।मन्दिरमा हवन कुण्ड निर्माणको निम्ति आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण दाताहरु प्रति मन्दिर सन्चालन समितिका अध्यक्ष बिनय राई अनि सह सचिवB बुद्ध बन्तावा द्वारा कृतज्ञता ब्यक्त गरेका छन्।अर्कोतिर पेदोङको नव दुर्गा मन्दिरमा पनि आज घट स्थापीना गरी नव रात्री पूजा आरम्भ गरियो ।यसरी नै श्री सत्यनारायण मन्दिर अलगढ़ामा पनि धार्मिक विधि अनुरुप आज देखि नव रात्री पूजा आरम्भ गरियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार