Thursday, August 5, 2021
Home क्षेत्रीय दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, २२ जुलाई २०२१: जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल ६१ जना दार्जीलिङ जिल्लामा कोरोनाले संक्रमित भएको जानकारी छ।

रिपोर्टमा उल्लेख गरिएको अनुसार:
दार्जीलिङ नगरपालिका क्षेत्र बाट- ०२ जना, सिलगढी नगर निगम बाट- २४ जना, सुकुना बाट- ०१ जना, बिजनबारी बाट- ०४ जना, नक्सलबारी बाट- ०७ जना, मतिगडा बाट- १२ जना, खोरीबारी बाट- ०१ जना, मिरिक बाट- ०५ जना, तकदह बाट- ०३ जना, सुकेपोखरी बाट- ०१ जना, खर्साङ् नगरपालिका बाट- ०१ जना र फासिदेवा बाट- ०० जना संक्रमित भाएको छन्।

सिलगढी नगरनिगम (जलपाईगुड़ी को केही अंश लिएर) कुल २९ जना संक्रमित भएका छन् र ७३ जना यो रोगलाई जितेर घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...

Recent Comments

Farindra on राेजगार