Thursday, August 5, 2021
Home क्षेत्रीय दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, २१ जुलाई २०२१: जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल ७४ जना दार्जीलिङ जिल्लामा कोरोनाले संक्रमित भएको जानकारी छ।

रिपोर्टमा उल्लेख गरिएको अनुसार:
दार्जीलिङ नगरपालिका क्षेत्र बाट- ०१ जना, सिलगढी नगर निगम बाट- ४० जना, सुकुना बाट- ०५ जना, बिजनबारी बाट- ०१ जना, नक्सलबारी बाट- ०१ जना, मतिगडा बाट- १३ जना, खोरीबारी बाट- ०० जना, मिरिक बाट- ०३ जना, तकदह बाट- ०५ जना, सुकेपोखरी बाट- ०३ जना, खर्साङ् नगरपालिका बाट- ०१ जना र फासिदेवा बाट- ०१ जना संक्रमित भाएको छन्।

सिलगढी नगरनिगम (जलपाईगुड़ी को केही अंश लिएर) कुल ४३ जना संक्रमित भएका छन् र ७४ जना यो रोगलाई जितेर घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए। उनले...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

Recent Comments

Farindra on राेजगार