Thursday, October 21, 2021
Home क्षेत्रीय दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, २४ अगस्त २०२१। जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल ४५ जना दार्जीलिङ जिल्लामा कोरोनाले संक्रमित भएको जानकारी छ।

रिपोर्टमा उल्लेख गरिएको अनुसार:
दार्जीलिङ नगरपालिका क्षेत्र बाट- ०३ जना, सिलगढी नगर नि- गम बाट- १२ जना, सुकुना बाट- ०४ जना, बिजनबारी बाट- ०१ जना, नक्सलबारी बाट- ०४ जना, मतिगडा बाट- ०३ जना, खो- रीबारी बाट- ०१ जना, मिरिक बाट- ०४ जना, तकदह बाट- ०० जना, सुकेपोखरी बाट- ०२ जना, खर्साङ् नगरपालिका बाट- ०१ जना र फासिदेवा बाट- ०० जना संक्रमित भाएको छन्।

सिलगढी नगरनिगम (जलपाईगुड़ी को केही अंश लिएर) कुल १२ जना संक्रमित भएका छन् र ०८ जना यो रोगलाई जितेर घर फर्किसकेका छन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार