Sunday, December 5, 2021
Home क्षेत्रीय जरूरी सूचना

जरूरी सूचना

सिलगडी। माटीगडा छेउको बालसन पुल भाँचिएको हुनले साईकिल र दुई चक्के वाहन बाहेक सबै शिबमन्दिर मेडीकल मोड भएर नौका घाट हुँदै जान पर्ने भएको छ । नागरिकको सुरक्षा र ज्यानमालको सुरक्षाको निम्ति सिलगडी पुलिस कमिश्नरेटबाट आदेस भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

दिल्लीमा ओमिक्रोनको एउटा मामला भेटेपछि देशमा यसको सङ्ख्या ५ पुग्यो

नयाँ दिल्लीः बेंगलुरु, मुम्बई र जामनगरपछि अब दिल्लीमा ओमिक्रोनको पहिलो मामला भेटाइएको छl दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले भनेअनुसार संक्रमित भएका व्यक्ति तान्जनियाबाट...

नागाल्याण्डमा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु

नागाल्याण्ड: नागाल्याण्डको मोन जिल्लामा सुरक्षाबलद्वारा फायरिंग हुँदा १३ जना सर्वसाधारणको मृत्यु भएको समाचार अघि आएको छl शनिबार साँझ ओटिङ्ग क्षेत्रमा भएको घटनापछि...

देशमा आज कोरोनाको ८,८९५ नयाँ ममिला, २,७९६ को मृत्यु

मृत्यु दरमा ठूलो उछाल नयाँ दिल्ली। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, गत २४ घण्टामा देशमा कोरोनाको कूल ८,८९५ नयाँ मामिला अघि...

वाउ! मोमो (Wow! Momo) द्वारा अन्तर्राष्ट्रिय दिब्यांग दिवस पालन

कोलकाता: अन्तर्राष्ट्रिय दिब्यांग दिवसको अवसरमा  भारतीय फास्ट फूड रेस्टुरेन्ट चेन वाउ! मोमो (WOW! Momo) ले यस वर्ष आफ्नो संस्थाका दिब्यांग कर्मचारीहरूको योगदान...

Recent Comments

Farindra on राेजगार