Thursday, October 21, 2021
Home क्षेत्रीय जयगाउँ थाना परिसरमा स्वेच्छा रक्तदान

जयगाउँ थाना परिसरमा स्वेच्छा रक्तदान

कालचिनी, २५ जुलाई २०२१: जयगाउँ कोशिश फाउन्डेशनको आयोजना औ जयगाउँ थानाको सहयोगितामा आज जयगाउँ थाना परिसरमा स्वेच्छा रक्तदान शिविर सम्पन्न भयो। शिविरको उद्घाटन जयगाउँ एएसपी कुन्तल ब्यानर्जी र कालचिनी पञ्चा- यत समितिको चियरम्यान अरुणा परियारको बाहुलीबाट रिबन काटेर गरिएको थियो भने अन्यान्य अतिथिहरूमा जयगाउँ एस- डीपीओ एलटी भोटिया, जयगाउँ थाना प्रभारी अभिषेक भट्टा- चार्य आदिको उपस्तिथि रहेको थियो।

जयगाउँ कोशिश फाउन्डेशनको सभापति मोहम्मद आरिफले बीरपाड़ा ब्लड ब्याङ्कबाट आएको टीमको सहयोगितामा आ- ज कुल १२८ यूनिट रक्त सङ्ग्रह भएको र यसलाई बीरपाड़ा ब्लड ब्याङ्कलाई नै सुम्पिएको जनाएका छन्। यसै क्रममा मु- ख्य अतिथिको रुपमा उपस्थित जयगाउँ एएसपी कुन्तल ब्या- नर्जी कोरोना महामारीको कारण अस्पतालहरूमा रगतको अ- भाव भइरहेकोले अहिले विभिन्न सङ्घ संस्थाहरूले यसरी स्वे- च्छा रक्तदान शिविरको आयोजन गरेर धेरै राम्रो कार्य गरिरहेको मा पुलिस प्रशासन पनि खुसी रहेको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार