Thursday, August 5, 2021
Home क्षेत्रीय कोरोनाको २९४ वटा नयाँ मामिला देखा पऱ्यो, मत्यु हुनेहरूको संख्या ३२८ पुग्यो

कोरोनाको २९४ वटा नयाँ मामिला देखा पऱ्यो, मत्यु हुनेहरूको संख्या ३२८ पुग्यो

गान्तोक, २२ जुलाई २०२१: केही दिन अघिदेखि राज्यमा कोरो- ना संक्रमित रोगीहरूको संख्यामा वृद्धि भइरहेको छ। यसै क्रम मा आज राज्यभरिबाट कूल २९४ वटा नयाँ कोरोनाको मामिला अघि आएको छ। राज्यको स्वास्थ्य विभागले जानकारी गराए असार कूल २९४ वटा नयाँ मामिला आएको छ, जसमा पूर्व जिल्लाबाट १३९ वटा, पश्चिम जिल्लाबाट ४७ र दक्षिणबाट ९० जना र उत्तरबाट १८ जना कोरोना संक्रमित बनेको रिपोर्टमा उल्लेख गरिएको छ। हालसम्म २१,०३० मानिसहरू यो रोगलाई जितेर घर फर्किसकेका छन् भने अहिले राज्यमा २७१९ वटा सक्रिया मामिला रहेको छ। यसरी नै वर्ष २०२० देखि अहिले सम्म राज्यमा २४,३४२ जना मानिसहरू कोरोना संक्रमित बनि- सकेका छन्। आज २ जना कोरोना संक्रमित रोगीको मृत्युसँगै मृत्यु हुनेहरूको संख्या ३२८ पुगेको जानकारी प्राप्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार