Thursday, August 5, 2021
Home क्षेत्रीय कोरोनाको २५१ वटा नयाँ मामिला देखा पऱ्यो, मत्यु हुनेहरूको संख्या ३२६ पुग्यो

कोरोनाको २५१ वटा नयाँ मामिला देखा पऱ्यो, मत्यु हुनेहरूको संख्या ३२६ पुग्यो

गान्तोक, २१ जुलाई २०२१: केही दिन अघिदेखि राज्यमा कोरो- ना संक्रमित रोगीहरूको संख्यामा वृद्धि भइरहेको छ। यसै क्रम मा आज राज्यभरिबाट कूल २५१ वटा नयाँ कोरोनाको मामिला अघि आएको छ। राज्यको स्वास्थ्य विभागले जानकारी गराए असार कूल २५१ वटा नयाँ मामिला आएको छ, जसमा पूर्व जिल्लाबाट १०४ वटा, पश्चिम जिल्लाबाट ८२ र दक्षिणबाट ६४ जना र उत्तरबाट १ जना कोरोना संक्रमित बनेको रिपोर्टमा उ- ल्लेख गरिएको छ।

अहिले राज्यमा २६१६ वटा सक्रिया मामिला रहेको छ। यसरी नै वर्ष २०२० देखि अहिलेसम्म राज्यमा २४,०४७ जना मानिसहरू कोरोना संक्रमित बनिसके का छन्। आज एकजना कोरोना सं- क्रमित रोगीको मृत्युसँगै मृत्यु हुनेहरूको संख्या ३२६ पुगेको जानकारी प्राप्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

उडिरहेको विमानमा मातेर एयरहोस्टेसलाई दुर्व्यवहार गर्नेलाई सिटमै बाँधियो

५ अगस्त २०२१: उडिरहेको विमानमा एक यात्रुले महिला एय- रहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो। उनी रक्सीको नशामा थिए।...

युनिफर्ममै पुलिस कारभित्र अश्लिल हरकत गर्ने दुई पुलिस अधिकारी भिडियो सार्वजनिक भएपछि बर्खास्त

५ अगस्त २०२१: पुलिस कारको पछिल्लो सिटमा यौन सम्बन- धमा लिप्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खि- चेर सामाजिक संजालमा भाइरल...

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी- २० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्ती को क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा...

Recent Comments

Farindra on राेजगार