Thursday, October 21, 2021
Home क्षेत्रीय अजा बंगाल दौरा मा आउने अमित शाह

अजा बंगाल दौरा मा आउने अमित शाह

कोलकाता, १७ फरवरी २०२१: आउने विधानसभा चुनाव को सरगर्मी राज्य मा बढ्दै गएको छ र राजनीतिक कार्यक्रम भयी रहेकोछ। यसै क्रममा अजा राती देखी केंद्रीय गृह मंत्री अमित शाह, बंगाल दौरा मा पुग्नेछन् र भाजपा सूत्रों अनुसार अर्को दिन, १८ फरवरी कई कार्यक्रमहरुमा शामिल हुनेछन्। केंद्रीय गृह मंत्री अमित शाहले १८ फरवरी, बीजेपी को पांचऔं परिवर्तन यात्रा लाई काकद्वीप मा हरीयो झंडा देखाई, शुरु गर्ने छन्।   
गृह मंत्री अमित शाह को कार्यक्रम सम्भवत यसेरी हुनेछ:
केंद्रीय गृह मंत्री अमित शाह पहिला, १८ फरवरी  बिहान बीएसएफ को अधिकारिहरु साथ बैठक गर्नेछन्। यस पछि वहाँ रासबिहारी स्थित भारत सेवाश्रम संघ जानेछन्। यस हिंदू धर्मार्थ संगठन की स्थापना आचार्य स्वामी प्रणवानंद महाराज ले गरेका थिए। यो छोडी, गृह मंत्री अमित शाह बिबार  गंगासागर मा कपिल मुनि आश्रम पनि जानेछन्। त्यस पछि, वहाँ गंगासागर को नारायणपुर गांव मा एउटा  प्रवासी परिवार सँग भोजन गर्नेछन् र यस पछि दक्षिण २४ परगना को इंदिरा मैदान मा परिवर्तन यात्रा लाई हरीयो झंडी देखाउने छन् र एउटा  सभा लाई संबोधित गर्नेछन्।
भाजपा सूत्रले  बतायी कि दक्षिण २४ परगना को श्मशान काली मंदिर देखि लिएर काकद्वीप सम्मा एउटा रोड शो मा पनि केंद्रीय गृह मंत्री अमित शाह शामिल हुनेछन्। बेलुकी वहाँ शेक्सपियर सरणी स्थित अरविंद भवन जाने छन्। वहाँ पछि बीबीडी बाग मा स्वतंत्रता सेनानी बाइक यात्रा लाई  हरीयो झंडी देखाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

मन्त्री सामडुप लेप्चाद्वारा पैहोग्रस्त क्षेत्रको निरीक्षण

गान्तोक। भारी वर्षाको कारण सिक्किमभर धेरै सडक पूर्वाधार क्षतिग्रस्त बनेको छ। य सडक तथा पुल विभाग मन्त्री सामडुप लेप्चाले  आज रम्फू पुलको...

Recent Comments

Farindra on राेजगार